HimalKhabar.com :: A Complete Nepali Political News Portal
नेकपा
दाहाल–नेपाल समूहको मूड: पार्टी विभाजन गर्न खोजे ओलीलाई नरोक्ने ! नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओली पार्टी विभाजनतर्फ लागेको आरोप लगाउँदै त्यसका लागि तयार रहेको संकेत गरेका छन्।
ओलीले दाहाललाई भने– महाधिवेशनमा जाऔं दाहालले भने ‘वान अन वान’ वार्तामा भने नबस्ने अडान लिएका छन्। आज पनि एक्लै नआउने भनेपछि बरिष्ठ नेता खनाल सहित दाहाल बालुवाटार पुगेका थिए।