HimalKhabar.com :: A Complete Nepali Political News Portal
सुशासन
सर्वोच्चमा आजबाट जरुरी मुद्दाको मात्रै सुनुवाइ कोरोनाभाइरसको सङ्क्रमण बढ्दै गएका कारण आजदेखि सर्वोच्च अदालतमा अत्यावश्यक मुद्दाको मात्रै सुनुवाइ हुने भएको छ।
सर्वोच्चमा १५ मंसीरबाट गोलाप्रथा प्रक्रियाबाट पेसी तोकिने सर्वोच्च अदालतमा १५ मंसीरबाट गोलाप्रथा प्रक्रियाबाट पेसी तोकी मुद्दाको सुनुवाइ हुने भएको छ।