HimalKhabar.com :: A Complete Nepali Political News Portal
सुशासन
पल शाहमाथिको अनुसन्धान प्रभावित हुने गरी सामाजिक सञ्जालमा लेख्नेलाई कारबाही गरिने नाबालिका बलात्कारको आरोपमा प्रहरी हिरासतमा रहेका कलाकार पल शाहमाथिको अनुसन्धानलाई प्रभावित पार्ने गरी सामाजिक सञ्जालमा लेख्नेलाई प्रहरीले कारबाही गर्ने भएको छ।
पशुपति धर्मशाला सञ्चालनमा बतास समूहलाई बाधा नपुर्‍याउन उच्च अदालतको आदेश उच्च अदालत, पाटनले पशुपतिमा बतास समूहले सञ्चालन गरिरहेको धर्मशाला सञ्चालनमा बाधा नपुर्‍याउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।