HimalKhabar.com :: A Complete Nepali Political News Portal
सुशासन
संवैधानिक नियुक्ति सम्बन्धी रिटको सुनुवाइबाट प्रधानन्यायाधीश अलग हुने अध्यादेश ल्याएपछि संवैधानिक निकायमा गरिएको नियुक्ति विरुद्ध परेको रिटको सुनुवाइबाट प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा अलग हुने भएका छन्।
माओवादी पूर्वसांसदको निवेदन ‘हेर्न नभ्याइने’मा नेकपा (माओवादी केन्द्र)का चार जना पूर्वसांसदले दिएको निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुन सकेन।