HimalKhabar.com :: A Complete Nepali Political News Portal
सुशासन
सामूहिक बलात्कारको आरोपमा दुई युवक पक्राउ दाङमा सुस्त मनस्थिति भएकी युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई युवक पक्राउ परेका छन्।
गभर्नर अधिकारको मुद्दा आज पनि टुङ्गिएन, भोलि अर्को पेशी नेपाल राष्ट्र ब्यांकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा बिहीबार पनि छिनिएन। हेर्दाहेर्दैमा राखिएको रिट निवेदनमाथिको बाँकी छलफल शुक्रबार हुने भएको छ।