HimalKhabar.com :: A Complete Nepali Political News Portal
सुशासन
नक्कली मोही खडा गरी गुठी संस्थानको सवा करोड हिनामिना गुठी संस्थानको नाममा रहेको जग्गाको नक्कली मोही खडा गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाका तत्कालीन प्रमुख जिल्ला अधिकारी वसन्तराज गौतम सहित १३ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई काम गर्न दिन सर्वोच्चको आदेश नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई काम गर्न दिन सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ।