HimalKhabar.com :: A Complete Nepali Political News Portal
सुशासन
मानव बेचबिखनमा संलग्न रहेको आरोपमा दुई चिनियाँ नागरिक पक्राउ मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले काठमाडौंबाट दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।
महाअभियोग निष्क्रिय गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा विरुद्धको महाअभियोग प्रस्ताव निष्क्रिय गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।