HimalKhabar.com :: A Complete Nepali Political News Portal
सुशासन
भ्रष्टाचार कसूरमा पूर्व मन्त्री जोशीलाई नौ महीना कैद र ६९ लाख जरिवाना पूर्व मन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतले नौ महीना कैद र ६९ लाख १५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ।
टेकबहादुर गुरुङको निलम्बन फुकुवा विरुद्ध अख्तियारको पुनरावलोकन विशेष अदालतबाट दोषी ठहर भएका नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको फैसला बदरको माग सहित अख्तियार दुुरुपयोग अनुसन्धान आयोगले पुनरावलोकन निवेदन दर्ता गरेको छ।