HimalKhabar.com :: A Complete Nepali Political News Portal
सुशासन
सर्वोच्चको पूर्ण पाठ : दुर्गा प्रसाईंको कलेजलाई यसै शैक्षिक सत्रमै एमबीबीएस भर्नाको व्यवस्था मिलाउनू झापाको बीएन्डसी मेडिकल कलेजलाई नयाँ शैक्षिक सत्र शुरू हुनु अगावै एमबीबीएसमा विद्यार्थी भर्ना गर्न पाउने गरी सम्बन्धन दिलाउन सर्वोच्च अदालतले परमादेश दिएको छ।
कानून विनै भीआईपीका नाममा पीएसओ खटाउने प्रवृत्ति झन् बढ्यो : महालेखा बहालवाला र पूर्व विशिष्ट पदाधिकारीको सुरक्षार्थ खटाइने अंगरक्षक (पीएसओ)को संख्या बढेको महालेखा परीक्षकको कार्यालयले औंल्याएको छ।