HimalKhabar.com :: A Complete Nepali Political News Portal
नेकपा
उपनिर्वाचनः सजिलाे छैन नेकपालाई “सरकारले यो दुई वर्षमा जनअपेक्षा अनुसार काम गर्न सकेन । प्रतिपक्षीको भूमिका पनि फिक्का देखियो”, आचार्य भन्छन् । उनी गएको निर्वाचनयता दलहरूले प्रदर्शन गरेको भूमिकाकै आधारमा उपनिर्वाचनको नतिजा आउने टिप्पणी गर्छन् ।