HimalKhabar.com :: A Complete Nepali Political News Portal
कोभिड-१९
उपत्यकाको बन्दाबन्दीः जोखिमबारे बुझेकाहरू नै रमिता हेर्न सडकमा अत्यावश्यक कामविना घरबाट निस्कन रोक लगाइए पनि भाइरस संक्रमणको जोखिमबारे बुझेकाहरूले नै नियम उल्लंघन गर्ने गरेका छन्। कतिसम्म भने, सजाय स्वरूप कोरोनाभाइरसबारे सचेतना कक्षा लिने प्रहरीलाई नै उनीहरूले महामारीबारे बुझाउँछन्।
कोरोना महामारी: निको भए ५ लाख ५८ हजार संक्रमित, उपचाररत १५ लाखमध्ये ५६ हजार गम्भीर संक्रमण फैलिएका २ सयभन्दा बढी मुलुकमा हालसम्म २२ लाखभन्दा बढी संक्रमित भएकोमा शुक्रबार साँझ साढे ७ बजेसम्ममा 'क्लोज केस' (७ लाख ७ हजारभन्दा बढी) मध्ये ७९ प्रतिशत निको भएका छन्।