HimalKhabar.com :: A Complete Nepali Political News Portal
कोभिड-१९
भारतमा दैनिक औसत ३०७७ जना कोरोनाबाट संक्रमित हुँदै, ५६ हजारलाई संक्रमण भारतमा दैनिक औसत तीन हजारभन्दा माथि कोरोनाभाइरसका संक्रमित भेटिन थालेका छन्। पछिल्लो साता हरेक दिन औसतमा तीन हजार ७७ नयाँ संक्रमित फेला परेका छन्।
विश्वभर घट्यो कोरोनाभाइरस संक्रमितको मृत्युदर विश्वमा कोरोनाभाइरसबाट मृत्यु हुनेको दर घटेको छ। आइतबार फ्रान्स, इटाली र स्पेनमा यो हप्ताकै सबैभन्दा कम मृत्यु भएको छ। अमेरिकामा पनि गत पाँच दिनदेखि मृत्युदर घटेको छ।