HimalKhabar.com :: A Complete Nepali Political News Portal
कोभिड-१९
कोभिड–१९ संक्रमणका १०० दिनः चीनमा नियन्त्रण, युरोप र अमेरिका आक्रान्त (टाइमलाइनसहित) डिसेम्बरमा चीनको वुहानमा २७ जना ‘अज्ञात कारण’ बाट निमोनिया भएका बिरामी फेला परेका थिए। जनवरीको अन्त्यबाट यो भाइरस बाँकी विश्वमा प्रवेश गर्न थालेको थियो। फेब्रुअरी २ मा पहिलोपटक चीनबाहिर एक जनाको मृत्यु भयो।
नेपालीका सहयोगी न्युजर्सीका काउन्सिलम्यानको कोरोनाभाइरस संक्रमणबाट निधन उनले भूकम्पपछि नेपाललाई राहत दिएको र सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकालाई जर्सी सिटीसँग भगिनी सम्बन्ध कायम गर्न मुख्य भूमिका रहेको जर्सी सिटीकी मेयरकी सल्लाहकार डा. बिष्णुमाया परियारले बताएकी छिन् ।