HimalKhabar.com :: A Complete Nepali Political News Portal
कोभिड-१९
'९० वर्षमा केके आयाे केके, तर याे ‘हल्ला’ जस्तो कहिल्यै आएको थिएन' पहिला पहिला भुईँचालो आयो, सलह आयो, कांग्रेस आयो, माओवादी पनि आयो । यो ‘हल्ला’ जस्तो कहिल्यै आएको थिएन। काग्रेस आएको बेला घर छोडेर अरु जंगल जान्थे। माओवादी आएको बेला उनीहरु आफैं जंगल गए।