HimalKhabar.com :: A Complete Nepali Political News Portal
कोभिड-१९
मुम्बईमा कोरोनाभाइरस संक्रमित एकै परिवारका आठ नेपाली निको भए उनीहरू २२ देखि २५ दिनसम्म अस्पतालमा बसेका थिए। परिवारका सदस्यहरूलाई अलगअलग राखेकाले एक अर्काको स्वास्थ्यलाई लिएर परिवारका सदस्यहरूमा चिन्ता भएको घरमूली बताउँछन्।
जर्मनीः जहाँ डेढ लाख संक्रमितमध्ये एक लाख निको भए जर्मनीमा कूल संक्रमितको संख्या एक लाख ५० हजार ६४८ छ। तर, अहिले ४५ हजार ९३३ जना मात्र बिरामी छन्। पाँच हजार ३१५ जनाको मृत्यु हुँदा ९९ हजार ४०० भन्दा बढी निको भएका छन्।