HimalKhabar.com :: A Complete Nepali Political News Portal
कोभिड-१९
बाग्लुङबाट पर्सा पुगेका १४ जनामा कसरी देखियो कोरोनाभाइरस ? पर्सामा दुई सातासम्म क्वारेन्टिनमा बसेका १४ जना कामदारमा कोरोना संक्रमण पुष्टि भयो। क्वारेन्टिनमा व्यक्तिगत दूरी, सरसफाइ आदिको व्यवस्था नगरी राखिंदा आफूहरूमा संक्रमण सरेको हुनसक्ने उनीहरू बताउँछन्।
कोरोनाभाइरसः विनाशक वा सर्जक ? अहिलेसम्म अढाइ लाखभन्दा बढी मानिसको ज्यान लिइसकेको कोभिड—१९ महामारी जसै अन्त्य हुनेछ, यसले मानव समाजमा नसोचिएको संकट मात्र होइन, अकल्पनीय सुनौला सम्भावना पनि बोकेर आउने विज्ञहरूको अपेक्षा छ।