HimalKhabar.com :: A Complete Nepali Political News Portal
कोभिड-१९
‘शल्यक्रियाका लागि रगत अभाव हुन थालेको छ’ लकडाउन शुरू अवस्थामा बिरामीको चाप कम भए पनि प्रसूतीगृहमा अहिले दिनमा झण्डै ३०० जनालाई आकस्मिक कक्ष र बहिरंग विभागबाट सेवा उपलब्ध गराइरहेका छौं । साथै अस्पतालमा दैनिक झण्डै १०० जनालाई प्रसूती सेवा उपलब्ध गराइरहेका छौं ।
अमेरिकामा पहिलो संक्रमितको मृत्यु भएको ८८ दिनमा मृतकको संख्या एक लाख नाघ्यो पहिलो मृत्युको चार दिनपछि ३ मार्चमा एकैपटक पाँच जनाको मृत्यु भएको थियो । पहिलो मृत्युको १५ दिनमा ५८ जनाको मृत्यु भयो । तर, एक महीना पुग्दा २९ मार्चमा तीन हजार २५१ जनाको मृत्यु भयो ।