HimalKhabar.com :: A Complete Nepali Political News Portal
कोभिड-१९
कोरोना संक्रमित झण्डै ५० लाख निको भए, ३८ लाख उपचाररत अहिलेसम्म १९ देशमा एक लाखभन्दा बढी संक्रमित भेटिएका छन् । पछिल्लो पटक दक्षिण अफ्रिका र क्यानडामा संक्रमितको संख्या एक लाख नाघेको छ । दक्षिण एसियामा भारत, पाकिस्तान र बंगलादेशमा एक लाखभन्दा बढी संक्रमित भेटिएका छन् ।
कोरोनाभाइरसको संक्रमण दैनिक बढेको बढ्यै, एकै दिन एक लाख ३६ हजारभन्दा बढी संक्रमित भारत विश्वमा बढी संक्रमित भेटिएका देशको सूचीको चौँथो नम्बरमा पुगेको छ । भारतमा स्पेन, इटाल, बेलायत लगायत मुलुकमा भन्दा बढी संक्रमित भएका छन् ।