समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
खोज रिपोर्ट
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
पोखरामा प्रहरीको पेट्रोल पम्प बनाउने कार्यमा उच्च अदालतको रोक
न्यायाधीश नियुक्तिमा न्यायपरिषद्को नियत
कमलरी अभियन्तादेखि अन्तर्राष्ट्रिय अवार्डसम्म
साइबर सेना : छद्म युद्ध लड्छ, घृणा फैलाउँछ र पोस्ट उडाइदिन्छ
बन्द र रुग्ण अवस्थाका आठ सार्वजनिक संस्थानको निजीकरण प्रक्रिया शुरू
हुलहुज्जत छाड, न्यायालयलाई निर्धक्क काम गर्न देऊ
गैरआवासीय नेपाली नागरिकता : बल नहुनेको नाम बलबहादुर
नेपालमा बायोमासबाट इन्धन र मल उत्पादनको सम्भावना कति?
श्रीमान् अदालतलाई मात्रै लाग्छ र बडादशैं?
रवि लामिछाने पक्राउ प्रकरण : आइतबार पोखरामा जे देखियो
अन्तर्वार्ता
हिमालखबर
‘अब साइबर आक्रमण गर्न नसक्ने प्रणाली बनाउँछौं’
"प्रहरीको अनुसन्धान प्रतिवेदनलाई आधार मानेर वित्तीय विवरण राख्ने एप्लिकेसन थप सुरक्षित बनाउनेछौं । अब साइबर आक्रमण गर्न नसक्ने गरिको प्रणाली विकास गर्छौं ।"
हिमालखबर
‘विदेशी गतिविधि निगरानी गर्न कानून आवश्यक’
नेपाल विशेष सेवा ऐन संशोधन विधेयकबारे अनावश्यक रुपमा नकारात्मक व्याख्या गरियो । यो आम नागरिकको गोप्य सूचना सङ्कलन गर्ने विषय हुँदै होइन ।
हिमालखबर
‘यो वर्ष चिसो अझै बढ्छ’
२७ मंसीरमा भएको हिमपात तथा वर्षासँगै मुलुकभर चिसो शुरू भएको छ। यस वर्षको जाडो र सम्भावित जोखिमबारे सरकारको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बरुण पौडेल भन्छन्, “मौसम पूर्वानुमानको सूचना छिट्टै स्थानीय तहमा पुर्याउने संयन्त्र भए जोखिम घट्छ।”
सइन्द्र राई
जबजका पीएचडी भुसालको निष्कर्ष– जनवादकाे बहसमा अल्झिने हाेइन, समाजवादी अन्तर्वस्तुतिर लाग्नुपर्छ
पढ्ने रहरमा दौडिदा थाहै नपाई कम्युनिष्ट बने । कम्युनिष्ट बने पछि पढाइ छुट्यो । तर, पढ्ने भोक घटेन, झनै बढ्यो । त्यही भोकको दौरानमा जनताको बहुदलीय जनवाद (जबज) मा बेदुराम भुसालले पीएचडी सके ।
हिमालखबर
'भूटानी शरणार्थी स्वदेश फिर्ता पठाउनु सरकारको प्राथमिकता हो'
हामीलाई नै रोजगारी, गाँसबासमा असहजता भइरहेको अवस्थामा शरणार्थी थपिनु ठूलै समस्या हो ।
मुकेश पोखरेल
‘प्रहरी नेतृत्वको हातखुट्टा बाँधिएका छन्’
आन्तरिक राजनीतिको सकस, माओवादी सशस्त्र द्वन्द्व र जटिल सुरक्षा अवस्थाबीच मंसीर २०५४ मा प्रहरी सङ्गठनको नेतृत्व सम्हालेका अच्युतकृष्ण खरेलले आफ्नो ३१ वर्षे सेवा एक हिसाबले शानका साथ विताए।
हिमालखबर
राजनीतिक हस्तक्षेपका कारण दण्डहीनता : अनुपराज शर्मा
सरकारका कामप्रति सार्वजनिक रूपमा नै असन्तुष्टि व्यक्त गरिरहेका मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा भन्छन्, “दण्डहीनता मानवअधिकारको लागि सबैभन्दा ठूलो खतरा हो।”
रमेश कुमार
‘ब्याङ्कको नाफा ह्वात्तै घट्छ’
केन्द्रीय ब्याङ्कको नीति अनुसार प्राथमिकता प्राप्त क्षेत्रमा २५ प्रतिशत र विपन्न क्षेत्रमा पाँच प्रतिशत कर्जा प्रवाह गर्न तथा सहुलियतपूर्ण ऋण विस्तारमा देखिएका अप्ठ्यारा हटाउन काम गर्नेछौं ।
हिमालखबर
“महिलालाई आत्मरक्षाको अभ्यास गराउनु जरुरी छ”
सरकारलाई यो वर्षदेखि सरकारीस्तरबाटै महिला हिंसा विरुद्धकाे १६ दिने अभियान चलाउन निर्देशन दिएको प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिकी सभापति निरुदेवी पाल भन्छिन्, “महिला हिंसा रोक्न पुरुषलाई बुझाउन जरूरी छ।”
लक्ष्मी बस्नेत
महिला सवालमा पुरुषले काम गर्दा झन् राम्रो सन्देश जान्छः महिलामन्त्री पार्वत गुरुङ
प्रधानमन्त्री केपी शर्मा ओलीले ४ मंसिरमा मन्त्रिपरिषद् पुनर्गठन गर्दा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको जिम्मेवारी पार्वत गुरुङलाई दिएका छन् । महिला मन्त्रालयमा पुरुष मन्त्रीको वहालीसँगै आलोचना पनि शुरु भएको छ । यो आलोचना, दायित्व र कर्तव्यबारे के भन्छन् त नवनिय्क्त मन्त्री गुरुङ ?
हिमालखबर
सरकारलाई गल्ती सच्याउन हाम्राे आन्दाेलन: रवि सिंह, अध्यक्ष, नेपाल निर्माण व्यवसायी महासंघ
हिमालखबर
‘चीन र भारतबाट प्रविधि होइन लगानी भित्र्याऔं’
सामान्य सोचेर बनाएको यो एपले नचिताएको उँचाइ हासिल गरेपछि ‘सिलिकन भ्याली’ क्यालिफोर्नियाको साइमनटेक कर्पको जागिर छाडेका उप्रेतीसँग आफ्नो एपलाई लिएर थप सपना मात्र छैन, मुलुककै सूचनाप्रविधि विकासको सुझाव पनि छन्।
हिमालखबर
बेपत्ता परिवारको मुद्दा छाड्दिनँ : शर्मिला पन्त (त्रिपाठी), सुदूरपश्चिम प्रदेश प्रमुख
मेरो श्रीमान् २०६० सालदेखि बेपत्ता हुनुभएकाले यो आवाज त उठाइरहन्छु । तर, अब पहिलेभन्दा फरक तरिकाले काम गर्नुपर्छ ।
रामु सापकोटा
‘अटेर मेडिकल कलेजलाई ठगी मुद्दा लगाउँछौं, सम्बन्धन खारेज गर्छौं’
रामु सापकोटा
बढी शुल्क लिने कलेजको सम्बन्धन खारेज गर्नुपर्छ : डा. भगवान कोइराला
बढी शुल्क असुल्नु घूसखोरी जस्तै हो । त्यसैले घूस लिने व्यक्तिमाथि जसरी कारबाही हुन्छ, कलेज सञ्चालकलाई पनि त्यस्तै कारबाही गर्नुपर्छ ।
हिमालखबर
स्थानीय खानेकुरा बढी पोषिला : ब्रेन्डा केलेन
नेपालमा कस्तो खालको खानेकुरा र पोषण चाहिएको छ र कसरी पोषिला खानेकुरा स्थानीयस्तरमा पुर्याउन सकिन्छ भनेर निर्क्याेल गर्नुपर्छ ।
रामु सापकोटा
मलेशियामा नेपाली कामदार आधुनिक दाससरह : एन्डी हल, अधिकारकर्मी
हिमालखबर
'हतारमा हाेइन, मापदण्ड पुर्याएरै खुला दिसामुक्त राष्ट्र घाेषणा गरिएकाे हाे'
हिमालखबर
बीबीसीकाे 'उत्कृष्ट १००' मा परेकी बाेनिता भन्छिन्: नेपालमा पाेषिलाे खाद्यान्न नचिन्ने समस्या छ
बीबीसीको ‘विश्वका प्रेरक र प्रभावशाली १०० महिला’ को सूचीमा परेकी पोषण सचेतना अभिवृद्घिको क्षेत्रमा कार्यरत काठमाडौंकी बोनिता शर्मा (२८) भन्छिन्, “हाम्रा गाउँ–शहरमा खान नपाएर मात्र होइन धेरै खाएर हुने कुपोषणको समस्या पनि छ।”
प्रकाश गुरागाईं
क्यानमा अब राजनीति भित्रिन दिन्न- चतुरबहादुर चन्द, अध्यक्ष, क्यान
चार वर्षपछि उनै चन्द गत १०–११ गते सम्पन्न निर्वाचनबाट पुनः अध्यक्षमा चुनिएका छन्। चन्दको पुनरागमनसँगै लामो समय आन्तरिक राजनीतिको गञ्जागोलमा फसेको नेपाली क्रिकेटले नयाँ जीवन पाउने आशा गरेको छ। के यो आशा वास्तविकतामा परिणत होला ? नवनिर्वाचित अध्यक्ष चन्दसँग प्रकाश गुरागाईंले गरेको कुराकानीको सारः
हिमालखबर
‘सिंहदरबारभित्र पनि झार उखेल्ने जागिर छ, त्यो त मैले शुरु गरेको होइन’
चाहे बढार्ने कुरा होस् या चाहे झार उखल्ने, दुबो काट्ने होस् या ढल सफा गर्ने होस् । यो पनि श्रमको क्षेत्रभित्र पर्छ ।
हिमालखबर
‘भारत–चीन दुवैलाई विकास साझेदार बनाउँछौं’
हिमालखबर
खुल्न चाहेनन् चिनियाँ एटीएम ह्याकर, दुईमहिनासम्म हिरासतमै राख्ने अनुमति
आधुनिक प्रबिधिमार्फत एटीएम ह्याकिङमा संलग्न ६ चिनियाँ अभियुक्तलाई दुई महीनासम्म हिरासतमा राखेर अनुसन्धान गरिने भएको छ।
कुन्द दीक्षित
'नेपाल–मलेशिया समझदारी नेपालीका लागि सुरक्षाकवच'
'
नुनुता राई
‘हाम्रो अनुहार आयो, कथा आएन’
दर्शक, समीक्षकको अपेक्षा थियो– मूलधारको चलचित्रमा दयाहाङ राई (३९) को सफलताले ‘आम अनुहार’ मात्र होइन ‘आम चरित्र’ पनि पाउनेछ, दयाहाङहरूले नै यसको नेतृत्व गर्नेछन् । तर, आठ वर्षयता झण्डै ४० चलचित्रमा काम गरिसकेका अहिलेका व्यस्त अभिनेतामध्येका एक दयाहाङले इमानदार अभिनेताको छाप कायम राखे पनि आम अपेक्षा भने पूरा गर्न सकेनन् । के परिवर्तनको कुरा गर्ने दयाहाङ आफैं परिवर्तन भए ?
हिमालखबर
“पर्यटन क्षेत्रमा अनौपचारिक कारोबार बढ्नुमा सरकार नै दोषी”
हिमालखबर
प्रदेश मन्त्री भन्छन्- भ्रमण वर्षका लागि संघीय सरकारले तयारी गरेन
नेपाल भ्रमण वर्ष–२०२० को तयारी सुस्त भएकोमा प्रदेश सरकारहरूले तीव्र असन्तुष्टि प्रकट गरेको सन्दर्भमा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साल भन्छन्, “समन्वय नहुँदा प्रवद्र्घनका काम हुन सकेनन्।”
रामु सापकोटा
अब ८५४ म्यानपावर कम्पनी मात्रैः महानिर्देशक भुसाल
सइन्द्र राई
‘कांग्रेसमा हिन्दू धर्म भन्नेहरुले बीपी बुझेकै छैनन्’ (भिडियाे अन्तर्वार्ता )
हिमालखबर
'सगरमाथा क्षेत्रमा प्रदूषण बढेपछि प्लाष्टिक प्रयाेगमा निषेध'
गएको ३१ साउनमा ३० माइक्रोन भन्दा कमका प्लाष्टिक प्रयोगमा निषेध र प्लाष्टिक तथा सिसा बोतलमा कोल्ड ड्रिङ्स जस्ता पेय पदार्थ आयात पनि बन्द गर्ने निर्णयबारे खुम्बु पासाङल्हामु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश घिमिरे भन्छन्, “सगरमाथा क्षेत्रमा व्यापक प्रदूषण भएको जनगुनासोका आधारमा यस्तो निर्णय गरेका हौं।”
Previous
13
14
15
16
17
Next
समाचार
हिमालखबर
पोखरामा प्रहरीको पेट्रोल पम्प बनाउने कार्यमा उच्च अदालतको रोक
पोखरा-७, पार्दीस्थित शहीद चोक क्षेत्रमा प्रहरी कल्याणकारी कोष पेट्रोल पम्प निर्माण गर्ने योजनामा उच्च अदालत, पोखराले रोक लगाएको छ।
सन्तोष दहित
कमलरी अभियन्ता उर्मिला चौधरीलाई अन्तर्राष्ट्रिय अवार्ड
साढे ११ वर्ष कमलरी जीवन बिताएकी र मुक्त भएपछि कमलरी मुक्ति अभियानमा लागेकी दाङ, गढवाकी उर्मिला चौधरीले ‘ग्लोबल एन्टी–रेसिज्म च्याम्पियन्स अवार्ड’ पाएकी छिन्।
हिमालखबर
बन्द र रुग्ण अवस्थाका आठ सार्वजनिक संस्थानको निजीकरण प्रक्रिया शुरू
अर्थ मन्त्रालयले कमजोर अवस्थाका सार्वजनिक संस्थानलाई निजीकरण गर्न प्रक्रिया थालेको छ।
टिप्पणी
इन्डिया! नेपाली नागरिकमाथिको जासूसी बन्द गर
नेपाली राजदूतको मोबाइलमा पेगासस जस्तो खतरनाक सफ्टवेयर राखेर जासूसी गरेको इन्डिया यसपालि सार्वभौम नेपालका नागरिकमाथि खनिन आइपुगेको छ।
बिस्तारै बोल्नुस्, तर्क वर्जित छ!
हेर्ने कथाका पात्र प्रकाशको आँसुमा भावुक बनिरहेकाहरू प्रकाश जन्माउने संरचनामाथि प्रश्न गर्दा उल्टै आक्रमण गरिरहेका छन्। प्रश्न गर्दा ‘ट्रोल’ भइने यो कस्तो चिन्तन!
कांग्रेसभित्र ‘एक्जिट पोलिसी’ को घातक बहस
निश्चित अवधि पदमा रहेका नेताहरूलाई ‘पार्टीमा अब तिम्रो औचित्य सकियो’ भन्दै जबर्जस्ती निकाल्न कांग्रेसभित्र ‘एक्जिट पोलिसी’ को घातक बहस शुरू भएको छ।
उद्यम
एनसेलकी खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड
एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखालक्ष्मी खड्कालाई बेलायतमा ‘वुमन्स ट्याब्लोइड अवार्डस् २०२४’ प्रदान गरिएको छ।
एनसेलको पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन
एनसेलले शुरू गरेको ‘एटीन फर एटीन’ अर्थात् १८औं वर्षका लागि १८ वटा सामाजिक पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन गरेको छ।
नूररानीको सपनाले हुर्काएको ‘नौरा’
विगतमा देशका चल्तीका शपिङ मार्केटहरूमा जाँदा विदेशी सामानको दबदबा देखेर खिन्न हुने नूररानी ढुंगेल प्याकुरेल ती ठाउँमा आफ्ना उत्पादन राखेको कल्पना गर्थिन्। त्यो कल्पना आज यथार्थमा परिणत हुँदा दंग छिन्।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.