समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
खोज रिपोर्ट
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
पोखरामा प्रहरीको पेट्रोल पम्प बनाउने कार्यमा उच्च अदालतको रोक
न्यायाधीश नियुक्तिमा न्यायपरिषद्को नियत
कमलरी अभियन्तादेखि अन्तर्राष्ट्रिय अवार्डसम्म
साइबर सेना : छद्म युद्ध लड्छ, घृणा फैलाउँछ र पोस्ट उडाइदिन्छ
बन्द र रुग्ण अवस्थाका आठ सार्वजनिक संस्थानको निजीकरण प्रक्रिया शुरू
हुलहुज्जत छाड, न्यायालयलाई निर्धक्क काम गर्न देऊ
गैरआवासीय नेपाली नागरिकता : बल नहुनेको नाम बलबहादुर
नेपालमा बायोमासबाट इन्धन र मल उत्पादनको सम्भावना कति?
श्रीमान् अदालतलाई मात्रै लाग्छ र बडादशैं?
रवि लामिछाने पक्राउ प्रकरण : आइतबार पोखरामा जे देखियो
अन्तर्वार्ता
हिमालखबर
‘पत्रकार विषयवस्तु नबुझी लेख्छन्’
स्थानीय जनप्रतिनिधिलाई दोहोरो सुविधा दिने गरी कानून संशोधन गर्ने आरोप लागेका प्रदेश–५ का भौतिक पूर्वाधार निर्माण मन्त्री एवम् सरकारका प्रवक्ता बैजनाथ चौधरी भन्छन्, “जनप्रतिनिधिको निवृत्तिाभरण भत्ता रोक्नु मानवअधिकारको दृष्टिले पनि उचित देखिएन।”
हिमालखबर
‘कर्मचारीलाई हडताल गर्ने अधिकार हुन्छ’
निजामती कर्मचारीले सामूहिक राजीनामा दिए सरकारले स्वीकृत गर्नुपर्ने कानूनी प्रावधान राख्न प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा सांसदहरूबीच भएको सहमतिप्रति आपत्ति प्रकट गर्दै आधिकारिक निजामती कर्मचारी ट्रेड यूनियनका अध्यक्ष पुण्यप्रसाद ढकाल भन्छन्, “यो निर्णयले नकारात्मक असर पर्छ।”
शरद ओझा
‘अस्वाभाविक आगमन भयो, असाधारण काम गर्नु छ’
नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईसँगको ताजा अन्तर्वार्ता।
हिमालखबर
‘समाजवाद सिंहदरबारको पार्सल होइन’
जब मान्छे मर्न तयार हुन्छ । ऊ स्वार्थरहित हुन्छ । निष्काम, पवित्र बन्छ । युद्धकालमा देखें– भरे मर्नेवाला छ, अहिले जुत्ताका लागि झगडा गरिरहेको छ । लडाइँमा पनि स्वार्थ, कटुता देखिन्छ । जबसम्म सोंच समाजवादी बन्दैन, तपाईंको हातमा मेशिनगन भएपनि तपाईं केही गर्न सक्नुहुन्न ।
हिमालखबर
‘काठमाडौंको भू–सतह प्रति वर्ष १६ सेन्टिमिटरसम्म धसिंदैछ’
काठमाडौं उपत्यकाको भू–सतहबारे सन् २०१४ देखि थालिएको अध्ययनमा संलग्न भूगर्भविद् एवं त्रि–चन्द्र क्याम्पस भूगर्भ विभागका प्रमुख, डा. अनन्त गजुरेल भन्छन्, “काठमाडौंको जमीन धसिने क्रम रोक्न पानीको रिचार्ज बढाउनुपर्छ।”
हिमालखबर
'जो डर गया वो मर गया !' (समाजवाद–विमर्श)
बीपीका नाममा होस् वा पुष्पलालजीको नाममा बनाइएका शास्त्र र ती शास्त्र भट्याउने नेताहरूसँग समाजवादी डराउनुपर्ने आवश्यकता छैन । चर्चित हिन्दी चलचित्रको संवाद छ–जो डर गया वो मर गया । समाजवादको पहिलो परिभाषा पनि यही हो– जो डर गया वो मर गया !
हिमालखबर
राजा हिंडेकै बाटोमा दलहरू (समाजवाद–विमर्श)
जतिखेर बीपीले जमिनदार र सामन्तविरुद्ध बोल्नुहुन्थ्यो । त्यो बोली बोक्ने पार्टी नै बनेको थिएन । समाजवाद र लोकतन्त्र बोक्ने अथवा प्रजातान्त्रिक समाजवाद बोक्ने पार्टी नै बनिसकेको थिएन । राजा महेन्द्रले कच्याक–कुच्चुक पारिदिए ।
हिमालखबर
‘ब्यालेन्स चोरी गर्न विदेशका नम्बरबाट कल गर्ने गिराेह सक्रिय’
विदेशबाट सर्वसाधारणको मोबाइलमा अपरिचित नम्बरबाट कल आउने समस्या बढेपछि सचेत हुन सार्वजनिक आह्वान गरेको नेपाल दूरसञ्चार प्राधिकरणका सन्दीप अधिकारी भन्छन्, “समस्या समाधानका लागि प्रयास भइरहेको छ ।”
हिमालखबर
‘यस्तो राजनीतिक चरित्रले समाजवाद आउँदैन’
नेपाली कांग्रेसका नेता प्रदीप गिरि, नेकपाका नेताद्वय घनश्याम भुसाल र राम कार्कीले वर्तमान राजनीतिक चरित्रले समाजवाद नआउने बताएका छन्।
हिमालखबर
‘सबै सामुदायिक वनले नराम्रो गरेका छैनन्’
वन विभागले प्रदान गर्ने गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार–२०७६ बाट ३१ असारमा नवलपुरको देवचुली नगरपालिकास्थित धुसेरी सामुदायिक वन पुरस्कृत भयो। उक्त वनको उपभोक्ता समूहका अध्यक्ष लोकबहादुर कार्की भन्छन्, “आम्दानीको ३५ प्रतिशत रकम सामाजिक काममा खर्चन्छौं।”
हिमालखबर
‘बेरुजु फर्स्याेटमा उपभोक्ता समितिबाटै दबाब आयो’
बेरुजुलाई शून्यमा झारेबापत २३ असारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट पुरस्कृत इलामको सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेल भन्छन्, “इमानदारी पालना गरे बेरुजु हुँदैन।”
कमल मादेन
बुझ्नै बाँकी बोजो
चिसो सिर्जित खोकीसँगै दुखाइ कम गर्ने, स्मरणशक्ति बढाउने ओखती बोजोलाई आम रूपमै बेवास्ता गरिएको छ।
हिमालखबर
हरित शहरको नाराः के रोप्ने, के नरोप्ने ?
हरित शहरको सरकारी नीति सफल बनाउने हो भने सबैभन्दा पहिले कुन ठाउँमा कस्तो बिरुवा कसरी रोप्ने भन्ने कुरा प्रष्ट हुन जरूरी छ।
हिमालखबर
बल्ल नेपाल देखिन, सुनिन थालेको छ : प्रदीप ज्ञवाली, परराष्ट्र मन्त्री
“ इन्डो–प्यासिफिक स्ट्राटेजिक अलायन्समा नेपालको संलग्नतालाई लिएर चीनमा कुनै संशय छैन, तर यहाँ ‘चियाको कपमाथि तुफान’ बनाउन खोजिएको छ । पहिलो कुरा त नेपालले आफ्नो विदेशनीति संचालन गर्दा आफ्नो राष्ट्रिय हित हेर्छ । दोस्रो, चीन विरोधी कुनै पनि गतिविधि हुन दिंदैन यो कुरामा चिनियाँ मित्रहरू विश्वस्त हुनुहुन्छ ।”
शरद ओझा
‘हेलिकप्टर पाइलटमा अनावश्यक जोखिम लिने प्रवृत्ति देखियो’
१२ असारको मन्त्रिपरिषद् बैठकबाट नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा नियुक्त राजन पोखरेल भन्छन्, “निजगढ विमानस्थलको प्रगति सरकारको निर्णयमा भर पर्छ।”
हिमालखबर
‘मदिरा व्यवस्थापनको कानून आवश्यक छ’
२०४९ सालदेखि विराटनगरबाट मदिरा नियन्त्रण एवं व्यवस्थापन अभियान शुरू गरेका फणिराज नेपाल भन्छन्, “मदिराको प्रयोगलाई सरकारले नै बढावा दिएको छ।”
हिमालखबर
‘आर्टिफिसियल इन्टेलिजेन्सकाे विकासले लाखौं नेपालीको रोजगारी खोसिन सक्छ’
‘आर्टिफिसियल इन्टेलिजेन्स’ र ‘फाइभ जी’ को व्यावसायिक प्रयोगले धनी र गरीबबीचको अन्तर झन् बढ्ने बताउँदै एशियाली विकास ब्याङ्कमा २७ वर्षसम्म अर्थशास्त्री रहिसकेका ओमकारलाल श्रेष्ठ भन्छन्, “प्रविधिको यो हदसम्मको विकासले विदेशमा कार्यरत लाखौं नेपाली बेरोजगार बन्न सक्ने जोखिम छ।” कुराकानीको अंशः
विनय बञ्जारा
कपडा तस्करीले एक खर्ब राजश्व गुमिरहेको छ : पवन गोल्यान
“हामी अहिले जिन्स र साडीका कपडा नेपालमा उत्पादन गर्दैनौं । त्यसबाहेक सबै किसिमका र अब्बल गुणस्तरका कपडा नेपालमा उत्पादन हुन्छ । गुणस्तरमा हाम्रा उत्पादनहरू विश्वका सबैभन्दा राम्रा कम्पनीको उत्पादनसँग दाँज्न सकिने अवस्था छ ।”
हिमालखबर
‘संसदीय समितिको निर्देशन पालना गर्न लोकसेवा बाध्यकारी हुँदैन’
स्थानीय तहमा कर्मचारी भर्नाका लागि लोकसेवा आयोगले १५ जेठमा निकालेको विज्ञापन संविधानको मर्म विपरीत भएको भन्दै रद्द गर्न प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले निर्देशन दिएको छ। यस विषयमा पूर्व सचिव एवम् प्रशासनविद् शारदाप्रसाद त्रिताल भन्छन्, “समितिको निर्देशन गलत मनसायबाट प्रेरित छ।”
हिमालखबर
‘झन्झटिला प्रक्रियाले विदेशी लगानीकर्ता ल्याउन गाह्रो’
लोडसेडिङको समयमा निरन्तर विद्युत् उपयोग गरे पनि त्यसको महसुल नतिरेको विषयमा विद्युत् प्राधिकरण र उद्योगी–व्यवसायीबीच चलिरहेको विवादबारे देशको ऊर्जा क्षेत्रको समग्र नियमन गर्न गठित विद्युत् नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिंह भन्छन्, “दुवै पक्षले नसुल्झाए हामी हात हाल्छौं।”
रामु सापकोटा
‘सीपीडी कार्यक्रमःचिकित्सकको व्यावसायिक विकासमा कोसेढुंगा’
चिकित्सकहरूको व्यावसायिक क्षमता र व्यक्तित्व विकास गर्न नेपाल मेडिकल काउन्सिलले लागू गरेको सीपीडी कार्यक्रमले समग्र स्वास्थ्य सेवाको गुणस्तर सुधार्न सहयोग पुर्याउने अपेक्षा छ।
हिमालखबर
‘भरिया भएकैले एभरेष्ट म्याराथन जिते’
१२ देशका करीब १०० प्रतिस्पर्धीलाई उछिनेर हिमाल एक्सपिडिसनद्धारा आयोजित यस वर्षको ‘एभरेष्ट म्याराथन’ उपाधि जितेका सुमन कुलुङ (२८) भन्छन्, “उच्च हिमाली क्षेत्रमा हुने प्रतियोगिता जोखिमपूर्ण छन्।”
हिमालखबर
‘केपीजी र प्रचण्डजीलाई संगठन बनाउँदाको कष्ट र गरिमा नै थाहा छैन’
‘हिमाल’सँगको छोटो कुराकानीमा वामदेव गौतम भन्छन् - प्रचण्डले भारत भ्रमणका बेला अन्तर्वार्तामा आलोपालो सरकारको नेतृत्व गर्नेबारे सम्झौता भएको बताउनुभएको थियो । तर उहाँहरू यसबारे हामीलाई केही बताउनुहुन्न।
हिमालखबर
‘सगरमाथाले सबैलाई दिन सक्दैन’
बाहिरबाट हेर्दा हिमालमा खासै कुनै परिवर्तन देखिंदैन । वातावरणीय पक्षबाट हेर्दा जलवायु परिवर्तनको असर देखिन सक्छ । सगरमाथाले खुम्बु क्षेत्रमा ठूलो सामाजिक परिवर्तन ल्याएको छ ।
हिमालखबर
‘उपभोक्ता सदस्य बढे राजनीति हुन्छ’
६.९ हेक्टरमा फैलिएको काठमाडौं महानगरपालिका–३ स्थित रानीबारी सामुदायिक वन, राजधानीको चक्रपथभित्रको एक मात्र सामुदायिक वन हो। यही वनले संरक्षणको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएवापत विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) नेपालबाट ‘संरक्षण पुरस्कार–२०१९’ पाएको छ। अध्यक्ष सन्तोषविक्रम शाह भन्छन्, “वनमा निःशुल्क प्रवेश पाउनुपर्छ भन्ने दबाब छ।”
हिमालखबर
‘होटल क्षेत्रको गुणस्तर सुधार्नु छ’
२६ वैशाखमा होटल संघ नेपाल (हान) को साधारण सभाबाट सिर्जना राणा अध्यक्षमा निर्वाचित भइन्। होटल व्यवसायको गुणस्तरमा जोड दिंदै नवनिर्वाचित अध्यक्ष राणा भन्छिन्, “होटलको संख्या वृद्धि हुँदैमा सकारात्मक मान्न मिल्दैन।”
हिमालखबर
‘जनतासँग जाँदैछौं’
२५ वैशाखदेखि देशव्यापी जागरण अभियान शुरू गरेको नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा भन्छन्, “जनतालाई देशको अवस्था बुझाउन जागरण अभियान सञ्चालन गरिएको हो।”
कमल मादेन
अचुक औषधिजन्य टोटला
बेवास्तामा परेको टोटलालाई बेलैमा चिनेर औषधिका रूपमा प्रयोगको पहल थालिहाल्नुपर्छ।
हिमालखबर
बर्डफ्लुबाट बच्न पन्छी व्यवसायी बढी सतर्क हुनुपर्छ
१९ वैशाखमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा बर्डफ्लु अर्थात् पन्छीमा देखिने इन्फ्लुएन्जा ए (एच फाइभ एन वान) बाट पहिलो पटक एक व्यक्तिको मृत्यु भएको सार्वजनिक गर्यो। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेककुमार लाल भन्छन्, “लगातार ज्वरो आउने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, मांसपेशी दुख्ने जस्ता लक्षण देखिए तुरुन्त स्वास्थ्य संस्थामा जाँच गराउनुपर्छ।”
कमल मादेन
लेउ, ढुसी र झ्याउ
आम चासो र प्राज्ञिक कर्ममा समेत बेवास्तामा परेका यी वनस्पतिका विशेषता बारे जति चाँडै थाहा पाउन सकियो, उति राम्रो।
Previous
14
15
16
17
18
Next
समाचार
हिमालखबर
पोखरामा प्रहरीको पेट्रोल पम्प बनाउने कार्यमा उच्च अदालतको रोक
पोखरा-७, पार्दीस्थित शहीद चोक क्षेत्रमा प्रहरी कल्याणकारी कोष पेट्रोल पम्प निर्माण गर्ने योजनामा उच्च अदालत, पोखराले रोक लगाएको छ।
सन्तोष दहित
कमलरी अभियन्ता उर्मिला चौधरीलाई अन्तर्राष्ट्रिय अवार्ड
साढे ११ वर्ष कमलरी जीवन बिताएकी र मुक्त भएपछि कमलरी मुक्ति अभियानमा लागेकी दाङ, गढवाकी उर्मिला चौधरीले ‘ग्लोबल एन्टी–रेसिज्म च्याम्पियन्स अवार्ड’ पाएकी छिन्।
हिमालखबर
बन्द र रुग्ण अवस्थाका आठ सार्वजनिक संस्थानको निजीकरण प्रक्रिया शुरू
अर्थ मन्त्रालयले कमजोर अवस्थाका सार्वजनिक संस्थानलाई निजीकरण गर्न प्रक्रिया थालेको छ।
टिप्पणी
इन्डिया! नेपाली नागरिकमाथिको जासूसी बन्द गर
नेपाली राजदूतको मोबाइलमा पेगासस जस्तो खतरनाक सफ्टवेयर राखेर जासूसी गरेको इन्डिया यसपालि सार्वभौम नेपालका नागरिकमाथि खनिन आइपुगेको छ।
बिस्तारै बोल्नुस्, तर्क वर्जित छ!
हेर्ने कथाका पात्र प्रकाशको आँसुमा भावुक बनिरहेकाहरू प्रकाश जन्माउने संरचनामाथि प्रश्न गर्दा उल्टै आक्रमण गरिरहेका छन्। प्रश्न गर्दा ‘ट्रोल’ भइने यो कस्तो चिन्तन!
कांग्रेसभित्र ‘एक्जिट पोलिसी’ को घातक बहस
निश्चित अवधि पदमा रहेका नेताहरूलाई ‘पार्टीमा अब तिम्रो औचित्य सकियो’ भन्दै जबर्जस्ती निकाल्न कांग्रेसभित्र ‘एक्जिट पोलिसी’ को घातक बहस शुरू भएको छ।
उद्यम
एनसेलकी खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड
एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखालक्ष्मी खड्कालाई बेलायतमा ‘वुमन्स ट्याब्लोइड अवार्डस् २०२४’ प्रदान गरिएको छ।
एनसेलको पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन
एनसेलले शुरू गरेको ‘एटीन फर एटीन’ अर्थात् १८औं वर्षका लागि १८ वटा सामाजिक पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन गरेको छ।
नूररानीको सपनाले हुर्काएको ‘नौरा’
विगतमा देशका चल्तीका शपिङ मार्केटहरूमा जाँदा विदेशी सामानको दबदबा देखेर खिन्न हुने नूररानी ढुंगेल प्याकुरेल ती ठाउँमा आफ्ना उत्पादन राखेको कल्पना गर्थिन्। त्यो कल्पना आज यथार्थमा परिणत हुँदा दंग छिन्।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.