समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
खोज रिपोर्ट
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
पोखरामा प्रहरीको पेट्रोल पम्प बनाउने कार्यमा उच्च अदालतको रोक
न्यायाधीश नियुक्तिमा न्यायपरिषद्को नियत
कमलरी अभियन्तादेखि अन्तर्राष्ट्रिय अवार्डसम्म
साइबर सेना : छद्म युद्ध लड्छ, घृणा फैलाउँछ र पोस्ट उडाइदिन्छ
बन्द र रुग्ण अवस्थाका आठ सार्वजनिक संस्थानको निजीकरण प्रक्रिया शुरू
हुलहुज्जत छाड, न्यायालयलाई निर्धक्क काम गर्न देऊ
गैरआवासीय नेपाली नागरिकता : बल नहुनेको नाम बलबहादुर
नेपालमा बायोमासबाट इन्धन र मल उत्पादनको सम्भावना कति?
श्रीमान् अदालतलाई मात्रै लाग्छ र बडादशैं?
रवि लामिछाने पक्राउ प्रकरण : आइतबार पोखरामा जे देखियो
अन्तर्वार्ता
हिमालखबर
कोरोनाको 'इपीसेन्टर' न्यूयोर्कमा नेपालीः सेल्फ क्वारेन्टिन असम्भव
एउटै कोठामा ३/४ जना पनि बस्ने भएकाले सेल्फ क्वारेन्टिन बस्ने भन्ने संभव देखिंदैन । ज्याक्सन हाइट्समै बस्ने अनिल लिम्बूको ११ चैतमा कोरोना संक्रमणबाटै मृत्यु भयो । सार्वजनिक यातायातहरु धेरै प्रयोग हुने भएकाले पनि जोखिम भयो, दुई हप्ता अघिसम्म हामी नै त्यहीं खोचाखोच ट्रेनमा यात्रा गरेर काममा आवतजावत ग-यौं ।
रासस
संकटमा धन्दा गरेर खान पल्केका बिचौलियाहरूले भ्रम छरे : उपप्रधानमन्त्री ईश्वर पोखरेल
आमनागरिकलाई जोगाउन यसभन्दा अर्को प्रभावकारी उपाय छैन। उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोभिड–१९ सक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजकका हैसियतले कोरोनाविरुद्धको लडाइँको कमाण्ड सम्हालेका छन्।
हिमालखबर
महामारीको अन्त्य नभएसम्म... !
विगतका महामारीहरूका अध्ययनका आधारमा भन्ने हो भने, अबको झण्डै ६ महीनामा कोरोनाभाइरसको महामारी पनि मत्थर हुनेछ । तर, यो अवधिमा आफू र अरुलाई सुरक्षित राख्ने दायित्व अरु कसैको होइन, केवल तपाईं–हाम्रै हो ।
लक्ष्मी बस्नेत
“शब्द लकडाउन भनिए पनि कर्फ्यू नै हो”
– अहिलेको अवस्था फरक हो, विश्वले नै कल्पना नगरिएको संक्रमण एक्कासी यति छिटो फैलिरहेको छ । विश्वका ठूला धनी देशहरुमा स्वास्थ्य सेवा कति बलियो होला तर, पनि संक्रमणले सताइरहेकै छ । हामीले पनि रातारात जोखिम न्यूनीकरणको पहल थालेको हो ।
हिमालखबर
‘कालोबजारी गर्नेले सन्त्रास फैलाए’
कोरोना भाइरस महामारीका कारण बजारमा दैनिक उपभोग्य वस्तुहरूको अभाव सम्बन्धमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवम् आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण महाशाखाका प्रमुख ध्रुव घिमिरे भन्छन्, “कर्मचारीको अभावमा सोचेजति बजार अनुगमन हुनसकेको छैन।”
मुकेश पोखरेल
'काठमाडौंले बाहिर पनि सामथ्र्य छ भन्ने ठान्दैन’
संघीय पुनर्संरचना अनुसार स्थापित प्रदेश सरकारहरूले काम शुरू गरेको दुई वर्ष पुगेको छ। सुस्त कार्यसम्पादन र विकासलाई गति दिन प्रभावकारी हस्तक्षेप गर्न नसकेको भनी प्रदेश सरकारहरूमाथि आलोचना भइरहेको छ। तर प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेल त्यस्तो आलोचना गलत भएको बताउँछन्। संघीय संरचना र प्रदेश सरकार सञ्चालनका विषयमा मुख्यमन्त्री पोखरेलसँग गरिएको कुराकानीको संक्षेपः
हिमालखबर
रजोनिवृत्ति प्रजनन् क्षमताको अन्त्य हो, यौन जीवनको होइन - डा. विश्वबन्धु शर्मा, मनोचिकित्सक
रजोनिवृत्तिमा एस्ट्रोजिन कम हुँदै जाने भएकाले स्वस्फूर्त प्रजनन् अङ्गहरू सुक्खा र कमजोर हुन थाल्दछन् । केही महिलामा यौनेच्छामा कमी पनि आउन सक्छ । तर, यो नै यौन जीवनको अन्त्य भने होइन ।
हिमालखबर
'आफ्नै शरीर बुझिएन'
ती तीन महीना त सम्झँदा पनि अत्यास लाग्छ । दैनिकी नै अर्कै भएको थियो, अत्यधिक रक्तस्रावले होला, टाउको निकै दुख्थ्यो, वेलावेला चक्कर लागे जस्तै भइरहन्थ्यो । मान्छे देख्यो कि झर्को लाग्ने, कुरै गर्न नपरे हुन्थ्यो जस्तो लाग्ने ।
हिमालखबर
'छोराले भनेपछि पो थाहा पाएँ !'
मध्यरात झसङ्ग ब्युँझदा खलखली पसिना आइरहेको रहेछ । पुसको जाडोमा यो के भएको होला ? म छक्क परें । एकछिनपछि भने शीताङ्ग भयो ।
हिमालखबर
'मर्नेसम्मको सोच आयो !'
भर्खरै ३६ वर्षमा हिंडिरहेकी थिएँ । त्यस महीना लगातार १२/१३ दिनसम्म रक्तस्राव भइरह्यो । अत्यधिक रक्तस्रावलाई लिएर म जँचाउन भने गइनँ । तर थाहै नपाई ममा विस्तारै परिवर्तन देखिन थाल्यो ।
हिमालखबर
'श्रीमानकाे सहयोग नै औषधि'
एक वर्षअघिको कुरा हो । कमलामा अचानक उनको स्वभाव विपरीत व्यवहार देखिन थाल्यो ।
मुकेश पोखरेल
‘काठमाडौंले बाहिर पनि सामर्थ्य छ भन्ने ठान्दैन’
संघीय पुनर्संरचना अनुसार स्थापित प्रदेश सरकारहरूले काम शुरू गरेको दुई वर्ष पुगेको छ। सुस्त कार्यसम्पादन र विकासलाई गति दिन प्रभावकारी हस्तक्षेप गर्न नसकेको भनी प्रदेश सरकारहरूमाथि आलोचना भइरहेको छ। तर प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेल त्यस्तो आलोचना गलत भएको बताउँछन्। संघीय संरचना र प्रदेश सरकार सञ्चालनका विषयमा मुख्यमन्त्री पोखरेलसँग गरिएको कुराकानीको संक्षेपः
मुकेश पोखरेल
‘गाँजा खुले देश धनी हुन्छ’
गाँजा उत्पादन, प्रशोधन, बिक्रीवितरण र प्रयोग नियमन गर्न संघीय संसद्को प्रतिनिधिसभामा विधेयक दर्ता गराएका संसद्को कानून, न्याय तथा मानवअधिकार समितिका सदस्य एवं पूर्व कानून मन्त्री शेरबहादुर तामाङ भन्छन्, “गाँजाको लागि बजार खोज्नुपर्दैन।”
हिमालखबर
"अस्पतालमा व्यापार रोकिन्छ", डा. सन्तोष पौडेल
काठमाडौंस्थित मुलुककै एकमात्र राष्ट्रिय ट्रमा सेन्टरको औषधि पसलमा प्रत्यारोपणका सामग्री नराख्दा बिरामीले सहुलियत नपाएको विषयमा निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. सन्तोष पौडेल भन्छन्, “विपन्नले १८ फागुनदेखि रु. १ लाखसम्मको औषधि र प्रत्यारोपण सामग्री निःशुल्क पाउँछन्।”
रामु सापकोटा
‘सरकारी साथ पाउने हो भने स्टार्टअपले अर्थतन्त्रमा अभूतपूर्व परिवर्तन ल्याउनेछ’
नयाँ उद्यम (स्टार्टअप) ले रोजगारी सिर्जना र अर्थतन्त्रमा पुर्याएको योगदान तथा यसको भविष्यबारे 'हिमाल राउण्ड टेबल’ को सार:
हिमालखबर
‘क्याम्पस प्रशासनका मनपरी बढे’
शैक्षिक वातावरण निर्माण गर्न र विद्यार्थीको हकअधिकार सुनिश्चितताका लागि कुनै पनि राजनीतिक दलसँग आबद्ध नभएको स्वतन्त्र निकायका रुपमा स्ववियु आवश्यक छ ।
हिमालखबर
गति सुस्त भए पनि सरकार सही दिशामा छ : परराष्ट्र मन्त्री ज्ञवाली
सरकारका कतिपय विषयमा आलोचना गर्नेहरू पनि नेपालले पछिल्लो समय हासिल गरेका परराष्ट्र मामलाका उपलब्धिलाई सकारात्मक रूपमा लिन्छन् । हामी सरकारमा आउँदा वैदेशिक सम्बन्धहरू कतै अस्पष्ट र कतिपय सन्दर्भमा असन्तुलित थिए ।
हिमालखबर
‘भत्किएका छाउगोठ फेरि कहिल्यै बन्दैनन्’
फागुनभित्रै जिल्लालाई ‘छाउगोठ मुक्त’ बनाउने घोषणासहित अभियान चालिरहेको अछामका प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठ भन्छन्, “अब कुनै पनि बहानामा अछाममा छाउगोठ रहँदैन।”
हिमालखबर
"चल्ला मार्न बाध्य छौं", टीकाराम पोखरेल– अध्यक्ष, नेपाल ह्याचरी संघ
एकातिर बिक्री नभएको भन्दै चल्ला मार्ने र अर्कातिर कुखुराको मासुको भाउ बढ्ने विरोधाभास अवस्थाप्रति नेपाल ह्याचरी संघका अध्यक्ष टीकाराम पोखरेल भन्छन्, “दुई वर्षदेखि हामी घाटैघाटामा छौं।”
हिमालखबर
‘प्रचण्डसँगको सम्बन्ध भर्खर लभ परेको केटाकेटीको जस्तो होइन’
हिमालखबर
१० वर्षभित्र नेपाल संसारकै उत्कृष्ट गन्तव्य बन्न सक्छ : डा. धनञ्जय रेग्मी, सीईओ, नेपाल पर्यटन बोर्ड
हिमाली क्षेत्रको जलवायु र वातावरणको अध्ययनमा लामो समय विताएपछि पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिईओ) नियुक्त भएका डा. धनञ्जय रेग्मी भन्छन्, “हामीसँग पर्यटन सम्बन्धी स्पष्ट नीति छैन।”
किरण नेपाल
'नभन्दै राजा ओरालाे लाग्दै गए'
राजाका कमजोरीलाई हामीले कमजोरी भन्यौं र निर्भीकताका साथ उदाङ्गो पार्ने काममा लाग्यौं। त्यस्तै माओवादीको आन्दोलनको अधिकारलाई कहिल्यै आलोचना गरेनौं। सरकारी प्रवक्ताले माओवादीलाई ‘आतंककारी भन्नै पर्छ’ भन्ने दबाब दिए पनि हिमाल ले कहिल्यै माओवादी आतंककारी लेखेन। आतंक फैलाएको वेलामा आतंक फैलियो भन्यौं, तर विशेषणका रूपमा कहिल्यै प्रयोग गरेनौं।
रमेश कुमार
सहकारीले गरीबीसँगै विभेद हटाइरहेको छ: केशव बडाल (भिडियाे सहित)
भौगोलिक हिसाबले पनि विकास गर्न कठिन नेपालमा सहकारी अर्थतन्त्रको विकास सबल नबनाए समृद्ध देश बनाउन सकिंदैन ।
हिमालखबर
किसानलाई भुक्तानी नगर्ने उद्योगलाई कारबाही: सहसचिव– दिनेश भट्टराई
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले दिएको समयसीमाभित्र चिनी उद्योगले किसानलाई रकम भुक्तानी नगरेको बारे सहसचिव दिनेश भट्टराई भन्छन्, “उद्योगको जायजेथा बिक्री गरेर भए पनि किसानको समस्या समाधान गर्छौं।”
हिमालखबर
"सहकारीका कमजोरी सुधार्छौं", मीनराज कँडेल –अध्यक्ष, राष्ट्रिय सहकारी महासंघ
राष्ट्रिय सहकारी महासंघको २७औं साधारणसभाबाट सर्वसम्मत अध्यक्ष चुनिएका मीनराज कँडेल भन्छन्, “देशका कुनाकुनाका जनतालाई सहकारी अभियानमा जोड्छौं।”
मुकेश पोखरेल
‘चुरे दोहनमा व्यापारी, प्रशासन र जनप्रतिनिधिको साँठगाँठ छ’
आफ्नै गृहजिल्ला, पुरानो निर्वाचन क्षेत्र मात्र होइन, आफ्नै चासो र चिन्ताको विषयमै काम गरिरहेका एक युवाको असमयमै भएको मृत्युले पूर्व राष्ट्रपति डा. रामवरण यादव मर्माहत बने। चुरे दोहनको पछिल्लो अवस्था र सरकारी उदासीनताबारे यादवसँग गरिएको कुराकानीको संक्षेपः
लक्ष्मी बस्नेत
‘त्यसपछि प्रचण्डजीले कहिले पार्टी सदस्य बन्नुभयो भनेर सोध्नुभयो’
नागरिक समाज, अधिकारकर्मी लगायत सामान्य नागरिकमा समेत ‘महिला हिंसा गर्ने सभामुखको दोष उपसभामुख शिवमायाले पाउन नहुने’ मत चुलिएको छ । स्वयं उपसभामुख शिवमाया पनि आफूमाथि पार्टीबाटै पितृसत्ता–उपज राजनीतिक हिंसा गर्न खोजिएको आरोप लगाइरहेकी छन् । हिमालखबरसँग उपसभामुख तुम्बाहाङफेको ताजा अन्तर्वार्ताको संक्षेपः
हिमालखबर
"प्रदेश–१ मा पत्रु खाना निषेध गर्छौं", जीवन घिमिरे, सामाजिक विकास मन्त्री
९ पुसमा ‘स्वस्थ जीवन प्रवर्द्धन कार्यक्रम’ शुरू गरेको प्रदेश–१ का सामाजिक विकास मन्त्री जीवन घिमिरे भन्छन्, “निषेध गरिने पत्रु खानाको सूची बनाउँदैछौं।”
हिमालखबर
‘सेवा र नाफाबीच सन्तुलनको उद्देश्य राखेका छौं’
ब्याङ्किङ एक वर्ष आक्रामक बजार विस्तार गर्ने र अर्को वर्ष सुस्ताउने व्यवसाय होइन, विस्तारै बढ्दै जाने कुरा हो । राज्य र जनताको सम्पत्ति रक्षा गर्दै दीर्घकालीन व्यवसाय गर्ने हाम्रो लक्ष्य छ ।
मुकेश पोखरेल
‘१० वर्षे पर्यटन अभियान घोषणा गर्दैछौं’
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२० भित्रै सञ्चालनमा आउँछ ।
Previous
12
13
14
15
16
Next
समाचार
हिमालखबर
पोखरामा प्रहरीको पेट्रोल पम्प बनाउने कार्यमा उच्च अदालतको रोक
पोखरा-७, पार्दीस्थित शहीद चोक क्षेत्रमा प्रहरी कल्याणकारी कोष पेट्रोल पम्प निर्माण गर्ने योजनामा उच्च अदालत, पोखराले रोक लगाएको छ।
सन्तोष दहित
कमलरी अभियन्ता उर्मिला चौधरीलाई अन्तर्राष्ट्रिय अवार्ड
साढे ११ वर्ष कमलरी जीवन बिताएकी र मुक्त भएपछि कमलरी मुक्ति अभियानमा लागेकी दाङ, गढवाकी उर्मिला चौधरीले ‘ग्लोबल एन्टी–रेसिज्म च्याम्पियन्स अवार्ड’ पाएकी छिन्।
हिमालखबर
बन्द र रुग्ण अवस्थाका आठ सार्वजनिक संस्थानको निजीकरण प्रक्रिया शुरू
अर्थ मन्त्रालयले कमजोर अवस्थाका सार्वजनिक संस्थानलाई निजीकरण गर्न प्रक्रिया थालेको छ।
टिप्पणी
इन्डिया! नेपाली नागरिकमाथिको जासूसी बन्द गर
नेपाली राजदूतको मोबाइलमा पेगासस जस्तो खतरनाक सफ्टवेयर राखेर जासूसी गरेको इन्डिया यसपालि सार्वभौम नेपालका नागरिकमाथि खनिन आइपुगेको छ।
बिस्तारै बोल्नुस्, तर्क वर्जित छ!
हेर्ने कथाका पात्र प्रकाशको आँसुमा भावुक बनिरहेकाहरू प्रकाश जन्माउने संरचनामाथि प्रश्न गर्दा उल्टै आक्रमण गरिरहेका छन्। प्रश्न गर्दा ‘ट्रोल’ भइने यो कस्तो चिन्तन!
कांग्रेसभित्र ‘एक्जिट पोलिसी’ को घातक बहस
निश्चित अवधि पदमा रहेका नेताहरूलाई ‘पार्टीमा अब तिम्रो औचित्य सकियो’ भन्दै जबर्जस्ती निकाल्न कांग्रेसभित्र ‘एक्जिट पोलिसी’ को घातक बहस शुरू भएको छ।
उद्यम
एनसेलकी खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड
एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखालक्ष्मी खड्कालाई बेलायतमा ‘वुमन्स ट्याब्लोइड अवार्डस् २०२४’ प्रदान गरिएको छ।
एनसेलको पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन
एनसेलले शुरू गरेको ‘एटीन फर एटीन’ अर्थात् १८औं वर्षका लागि १८ वटा सामाजिक पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन गरेको छ।
नूररानीको सपनाले हुर्काएको ‘नौरा’
विगतमा देशका चल्तीका शपिङ मार्केटहरूमा जाँदा विदेशी सामानको दबदबा देखेर खिन्न हुने नूररानी ढुंगेल प्याकुरेल ती ठाउँमा आफ्ना उत्पादन राखेको कल्पना गर्थिन्। त्यो कल्पना आज यथार्थमा परिणत हुँदा दंग छिन्।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.