समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
खोज रिपोर्ट
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
पोखरामा प्रहरीको पेट्रोल पम्प बनाउने कार्यमा उच्च अदालतको रोक
न्यायाधीश नियुक्तिमा न्यायपरिषद्को नियत
कमलरी अभियन्तादेखि अन्तर्राष्ट्रिय अवार्डसम्म
साइबर सेना : छद्म युद्ध लड्छ, घृणा फैलाउँछ र पोस्ट उडाइदिन्छ
बन्द र रुग्ण अवस्थाका आठ सार्वजनिक संस्थानको निजीकरण प्रक्रिया शुरू
हुलहुज्जत छाड, न्यायालयलाई निर्धक्क काम गर्न देऊ
गैरआवासीय नेपाली नागरिकता : बल नहुनेको नाम बलबहादुर
नेपालमा बायोमासबाट इन्धन र मल उत्पादनको सम्भावना कति?
श्रीमान् अदालतलाई मात्रै लाग्छ र बडादशैं?
रवि लामिछाने पक्राउ प्रकरण : आइतबार पोखरामा जे देखियो
अन्तर्वार्ता
हिमालखबर
‘विश्वमाझ नेपाललाई कसरी प्रस्तुत गर्ने भन्नेमा ध्यान दिनुपर्छ’
१२ वर्षसम्म सीएनएनको महत्वपूर्ण जिम्मेवारी सम्हालेकी सुम्निमा उदास भन्छिन् “भारतले नेपाल सबैभन्दा महत्वपूर्ण छिमेकी, सानो भाइ, रोटीबेटी जस्ता शब्द दोहोर्याइरहँदा हामीले माया र सहानुभूति महसूस गर्न सकिएला, तर यस्ता शब्दावलीले हामीलाई होच्याइरहेको हुन्छ। जर्मनीले स्वीट्जरल्याण्डलाई सानो भाइ भनेको छैन, न त अमेरिकाले मेक्सिकोलाई सानी बहिनी नै।”
हिमालखबर
निस्फिक्री सास फेर्ने हाम्रो चाहना
हामीले अमेरिकाको सुधार गर्ने काम जारी राख्दा अमेरिकी मात्र त्यस्ता अधिकारका हकदार छन् भन्ने सङ्कीर्ण धारणा कहिल्यै राख्नेछैनौं । वास्तवमा यी अधिकारहरू सर्वव्यापी हुन्, न कि राज्यले दिन वा नदिन मिल्ने कुनै विषय।
हिमालखबर
अव्यवस्थित क्वारेन्टिन कोरोनाभाइरस संक्रमणको केन्द्र बनिरहेकाे छ
भाइरस संक्रमण भएको १४ दिन कटेपछि अर्को व्यक्तिमा सर्ने सम्भावना रहँदैन । लक्षण देखिएका र नदेखिएका दुवै खालका संक्रमितले १४ दिन क्वारेन्टिनमा बस्नु अनिवार्य छ ।
लक्ष्मी बस्नेत
संसदीय अभ्यासमा हरिबोलको मौन ‘विद्रोह’
संघीय प्रतिनिधिसभामा सिन्धुली २ का सांसद, पूर्व कृषिमन्त्री तथा सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य समेत रहेका हरिबोल गजुरेल २०७४ मा निर्वाचित भएयता संसदमा बोलेका छैनन् । नामैले हरिबोल उनी जनसरोकारका विषय बोल्नैपर्ने संसदमै किन बोलिरहेका छैनन् त? किन मौन छन् ?
दिपेश शाही
‘महामारीलाई शिक्षा प्रणाली बदल्ने अवसर बनाउँछौं’
बन्दाबन्दी शुरू नहुँदै बन्द भएका विद्यालय नयाँ शैक्षिक सत्रमा खुल्न सकेका छैनन् । कोरोनाभाइरस संक्रमण फैलिरहेकाले बन्दाबन्दी कहिले समाप्त हुन्छ र कहिलेबाट विद्यालय खुल्छन् भन्ने निश्चित छैन । यहीवेला सरकारले ल्याएको नीति तथा कार्यक्रममा शिक्षाको निजीकरण प्राथमिकतामा परेको छ । तर, नेपालको संविधान २०७२ ले लोककल्याणकारी राज्यको परिकल्पना गरेको छ । यिनै सन्दर्भमा दीपेश शाहीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलसँग गरेको कुराकानी :
डा. तीर्थबहादुर श्रेष्ठ
ज्याकामाण्डु काठमाण्डु
दक्षिणी गोलार्द्धका शहरहरूको शोभा बढाएको ज्याकाराण्डालाई सडकमा रोप्ने हो भने काठमाडौं पनि ती शहर जस्तै सुन्दर देखिनेछ।
हिमालखबर
बन्दाबन्दीमा यसरी बनाउन सकिन्छ काठमाडौंलाई 'साइकल सिटी'
१९९१ देखि २०११ का बीच काठमाडौंमा ६.६ प्रतिशतले साइकलमा यात्रा गर्थे तर अहिले घटेर १.५ प्रतिशतमा झरेको छ । जबकि मोटरसाइकलमा यात्रा गर्नेहरू ९.३ प्रतिशतबाट बढेर २६ प्रतिशत पुगेको छ ।
हिमालखबर
के तेस्रो लिङ्गीले बजेट पाउन माइतीघर मण्डल नै घेर्नुपर्ने हो ?
हामी यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले पनि हरेक वर्ष सरकारलाई कर बुझाउँछौं। तर, सरकारले हामीलाई न कर छूट दिन्छ, न त बजेटमै कुनै व्यवस्था गर्छ।
हिमालखबर
ब्याङ्किङ क्षेत्रको व्यथा, बजेटबाट आशा
ब्याङ्किङ क्षेत्र अहिले जसोतसो सञ्चालनमा छन्, तर यतिले हुँदैन। ब्याङ्कले आर्थिक कारोबार पनि गर्नुपर्छ। निक्षेप संकलन र कर्जा प्रवाह गर्ने काम ब्याङ्कले गर्न पाएन भने सेवा सञ्चालनको अर्थ हुँदैन।
हिमालखबर
बन्दाबन्दी लम्ब्याउँदा बढ्छ अपराध
एक जना प्रहरीमा संक्रमण देखिने वित्तिकै ऊ कार्यरत पूरै चौकी नै आइसोलेसनमा जान्छ। काठमाडौंको कालीमाटी प्रहरी चौकी यसको उदाहरण हो ।
लक्ष्मी बस्नेत
‘संविधानमा हाम्रो माग पनि समेटेर एकैचोटि संशोधन हुनुपर्छ’
"सरकारले हाम्रो माग समेटेर संविधान संशोधन गर्छ भन्नेमा विश्वस्त छौं। पहिले सरकार प्रमुख र नेकपाका दुई अध्यक्षले नै उपयुक्त समयमा संविधान संशोधन गर्ने भन्नुभएको हो। यसैले नहुने कारण नै छैन।"
मुकेश पोखरेल
बर्रे संघर्षका कमाण्डरको बयानः पहिलो फायरपछि नै आक्रमणकारीहरू पछि हटे
हामीलाई पक्राउ गरेर गुल्मीको तम्घास जेल लगियो । अर्घाखाँचीमा कारागार थिएन । तीन वर्षपछि केन्द्रीय कारागार जेल चलान गरियो । करीब सात वर्ष लगातार जेल जीवन विताएर २०३७ सालमा छुटें ।
नुनुता राई
'शुल्क लिन अनलाइन कक्षा चलाइएको होइन'
कुनै पनि विद्यालयले जबरजस्ती शुल्क उठाउँदैनन् । यो वेला विद्यार्थीको सिकाइलाई महत्व दिएर कार्यक्रमहरू ल्याइएको हो । सिकाइ मूर्त चीज होइन । यदि कुनै स्कूलले सिकाइको मूल्य सिर्जना गरेको छ भने त्यसको पनि मूल्यांकन हुनुपर्छ ।
रासस
भारतीय पक्षका प्रतिक्रिया स्वाभिमानी नेपालीका लागि अपमानजनक छन्: उपप्रधानमन्त्री पोखरेल
भारतसंँग सीमा जोडिएका नेपालका सुस्ता, महेशपुर, लिम्पियाधुरा, कालापानीलगायत क्षेत्रमा भारतले अतिक्रमण र बलमिच्याइँ जारी राखेको छ। यसलाई नेपाली जनताले समयसमयमा प्रतिरोध गर्ने गरेका हुन्।
हिमालखबर
अबको बाटो : कृषिलाई नछोड्ने, अरूलाई जोड्ने
कोरोनाभाइरस महामारीबाट सिर्जित संकटले अर्थतन्त्रलाई थला पारेको वेला कृषि क्षेत्रलाई नयाँ रुपमा गति दिएर उत्पादन र रोजगारी बढाउन अल्पकालीन र दीर्घकालीन रुपमा गर्नुपर्ने कामबारे विशेष रणनीति आवश्यक छ।
हिमालखबर
यी सात गल्ती, जसकारण फैलियाे नेपालमा कोरोनाभाइरसको संक्रमण
कोरोनाभाइरसका संक्रमित तीन सय नजिक पुग्न लागेको र पहिलो मृत्युको घटना देखिइसक्दा अब पनि बन्दाबन्दीको पालनामा कडाइ र आवश्यक तयारीमा ध्यान दिइएन भने थप कठिन अवस्था निम्तिन सक्छ।
मुकेश पोखरेल
जसले मदन भण्डारीविरुद्ध अन्तर्वार्ता दिंदा चुनाव हारे
तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्य पनि रहेका केशरमणि पोखरेल (८२) ले २०४८ सालको निर्वाचनमा तत्कालीन प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति कृष्णप्रसाद भट्टराईसँग प्रतिष्पर्धा गरेका महासचिव मदन भण्डारीविरुद्ध अन्तर्वार्ता दिएका थिए । साेही कारण रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार पाेखरेल नेपाली काँग्रेस उम्मेदवार बालकृष्ण खाँणसँग पराजित हुन पुगेका थिए ।
मुकेश पोखरेल
केआई सिंहको सिंहदरबार विद्रोहका प्रत्यक्षदर्शी भन्छन्ः 'सँगैको साथी ढल्दा भाग्यले बाँचें'
“मर्ने र बाँच्ने ठेगान छैन, यो पैसा मेरो घरसम्म पुर्याइदिनु होला ।” पैसाको थैली थमाउँदै उसले मलाई ठेगाना लेखिएको कागज दियो । म त अक्क न बक्क भएँ । कति पैसा थियो, हेर्दा पनि हेरिनँ । पछि थाहा भयाे, ऊ डा. केआई सिंहले सिंहदरबार कब्जा गर्दा टुँडिखेलबाट लडेको नेपाली सेनाको सिपाही रहेछ ।
हिमालखबर
कहाँबाट थाल्ने कृषिमा सुधार ? कसरी टिकाउने किसानलाई ?
खेती कर्मबाट खान नपुगेपछि धेरै किसान पलायन भएर शहरदेखि वैदेशिक रोजगारीसम्म पुगेका छन्। अहिले तिनै युवालाई फर्काएर बाँझो जमीन फोर्न लगाउने बहस आकर्षक सुनिए पनि हाम्रो सबै संरचना र खेती प्रविधि यथावत् नै राखेसम्म कृषिमा सुधारको कुरा कोरा गफ मात्रै हो।
हिमालखबर
‘चमत्कारले निको हुँदैन कोरोनाभाइरसको महामारी’
तिब्बती बौद्ध समुदायका अध्यात्मिक नेता दलाई लामा भन्छन्, “संसारका कैयन युद्ध र विनाशकारी विपत् जस्तै यो महामारीको पनि अन्त्य छ । वश, हामीलाई जीवनप्रति आशा जगाइराख्न र शान्त रहन आवश्यक छ ।”
नुनुता राई
सात प्रदेशका सात उपसभामुख: बन्दाबन्दीमा हुने घरेलु हिंसा विरुद्ध के गर्दैछन् ?
महामारीको वेला महिला माथि हुने हिंसा न्यूनीकरणमा प्रदेश संसद् र उप–सभामुखको भूमिका कस्ताे छ ? के भन्छन् सात प्रदेशका उप–सभामुख ? हिमालकाे लागि नुनुता राईले गरेकाे कुराकानी–
हिमालखबर
‘प्रधानमन्त्रीलाई धन्यवाद ! अध्यादेशकै कारण यति छिटै पार्टी एकता भयो’
हिमालखबर
‘राष्ट्रिय ध्वजावाहक सुधार नगरी नहुने बाध्यात्मक अवस्थामा छ’
हिमालखबर
'बन्दाबन्दीमा कुकुर, बाँदरलाई खाना खुवाएर गम्भीर गल्ती गरिरहेका छाैं'
बन्दाबन्दीमा भोकाए होलान् भनेर हामीले दया-माया गरेर बाँदर, कुकुरजस्ता जनावरलाई खाना खुवाइरहेका छाैं । तर यसाे गर्नु हाम्राे गम्भीर गल्ती हाे ।
हिमालखबर
कोरोना कहर यसरी बन्न सक्छ रुपान्तरणको अवसर
कोरोनाभाइरस महाव्याधीले सिर्जना गरेको अवसरलाई हामीले तत्कालिक संकट समाधान र दीर्घकालीन सुधारका लागि सदुपयोग गर्न सक्छौं। त्यसको लागि एउटै शर्त हो, सामूहिक प्रयत्न।
हिमालखबर
“सरकार र नागरिकबीच सेतुको काम गर्छौं” : डा.बाबुराम भट्टराई
'कोरोना महाव्याधि विरुद्ध सार्वजनिक पहल, नेपाल' राज्य र नागरिक बीच सेतुको भूमिकाका लागि गठन गरिएको हो । याे स्वयंसेवी भावनाले हामी नागरिकको भूमिका पनि छ भनेर नागरिक तहबाट गरिएको ‘पब्लिक इनिसियटिभ’ हो ।
नुनुता राई
बन्दाबन्दीमा व्यस्तताले सिर्जनशील बनाएको छः निशा शर्मा
विविधतायुक्त भूमिकामा अभिनय गर्नसक्ने सशक्त रंगकर्मी निशा शर्माले यो बन्दाबन्दीको समयलाई कसरी उपयोग गरिरहेकी छिन् ? हिमालखबरकी नुनुता राईले उनीसँग गरेको कुराकानीः
हिमालखबर
बन्दाबन्दीमा अपांगता भएका व्यक्तिलाई परेको समस्या कसले बुझ्ने ?
आम रुपमा राहत भन्नाले दाल, चामल, नुन-तेल जस्ता खाद्यान्न सामग्रीलाई मात्र बुझ्ने गरिन्छ। तर अपांगता भएका विशेष गरी स्पाइनल कर्ड इन्जुरी भएका, बौद्धिक अपांगता भएका महिलाहरुका लागि त्योभन्दा बढी डाइपर, प्याड र विभिन्न औषधिको आवश्यकता पर्छ। जुन राहतको सूचीमै पर्दैन।
हिमालखबर
महामारीका जोखिम नियन्त्रणतिर आउन थाल्यो भन्नेबित्तिकै परीक्षा हुन्छ, विद्यार्थी तयार रहनुस्: शिक्षामन्त्री पोखरेल (अन्तर्वार्ता)
"विद्यालय तहका ७० लाख विद्यार्थी घरमा छन्। विद्यार्थी र अभिभावक दुवै मिलेर बन्दाबन्दीको यो समयलाई राम्रो कामको लागि सदुपयोग गर्नुपर्छ।"
हिमालखबर
आखिर इम्युनिटी हो के ?
इम्युनिटी शब्द ल्याटिन भाषाको इम्युनिस वा इम्यनिताज बाट आएको हो । ल्याटिनमा ‘इम्युनिस वा इम्यनिताज’को अर्थ अरुको दासता वा प्रभावबाट स्वतन्त्रता प्राप्त गरेको स्थिति वा आफूलाई स्वतन्त्र गराउने क्रिया हुन्छ ।
Previous
11
12
13
14
15
Next
समाचार
हिमालखबर
पोखरामा प्रहरीको पेट्रोल पम्प बनाउने कार्यमा उच्च अदालतको रोक
पोखरा-७, पार्दीस्थित शहीद चोक क्षेत्रमा प्रहरी कल्याणकारी कोष पेट्रोल पम्प निर्माण गर्ने योजनामा उच्च अदालत, पोखराले रोक लगाएको छ।
सन्तोष दहित
कमलरी अभियन्ता उर्मिला चौधरीलाई अन्तर्राष्ट्रिय अवार्ड
साढे ११ वर्ष कमलरी जीवन बिताएकी र मुक्त भएपछि कमलरी मुक्ति अभियानमा लागेकी दाङ, गढवाकी उर्मिला चौधरीले ‘ग्लोबल एन्टी–रेसिज्म च्याम्पियन्स अवार्ड’ पाएकी छिन्।
हिमालखबर
बन्द र रुग्ण अवस्थाका आठ सार्वजनिक संस्थानको निजीकरण प्रक्रिया शुरू
अर्थ मन्त्रालयले कमजोर अवस्थाका सार्वजनिक संस्थानलाई निजीकरण गर्न प्रक्रिया थालेको छ।
टिप्पणी
इन्डिया! नेपाली नागरिकमाथिको जासूसी बन्द गर
नेपाली राजदूतको मोबाइलमा पेगासस जस्तो खतरनाक सफ्टवेयर राखेर जासूसी गरेको इन्डिया यसपालि सार्वभौम नेपालका नागरिकमाथि खनिन आइपुगेको छ।
बिस्तारै बोल्नुस्, तर्क वर्जित छ!
हेर्ने कथाका पात्र प्रकाशको आँसुमा भावुक बनिरहेकाहरू प्रकाश जन्माउने संरचनामाथि प्रश्न गर्दा उल्टै आक्रमण गरिरहेका छन्। प्रश्न गर्दा ‘ट्रोल’ भइने यो कस्तो चिन्तन!
कांग्रेसभित्र ‘एक्जिट पोलिसी’ को घातक बहस
निश्चित अवधि पदमा रहेका नेताहरूलाई ‘पार्टीमा अब तिम्रो औचित्य सकियो’ भन्दै जबर्जस्ती निकाल्न कांग्रेसभित्र ‘एक्जिट पोलिसी’ को घातक बहस शुरू भएको छ।
उद्यम
एनसेलकी खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड
एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखालक्ष्मी खड्कालाई बेलायतमा ‘वुमन्स ट्याब्लोइड अवार्डस् २०२४’ प्रदान गरिएको छ।
एनसेलको पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन
एनसेलले शुरू गरेको ‘एटीन फर एटीन’ अर्थात् १८औं वर्षका लागि १८ वटा सामाजिक पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन गरेको छ।
नूररानीको सपनाले हुर्काएको ‘नौरा’
विगतमा देशका चल्तीका शपिङ मार्केटहरूमा जाँदा विदेशी सामानको दबदबा देखेर खिन्न हुने नूररानी ढुंगेल प्याकुरेल ती ठाउँमा आफ्ना उत्पादन राखेको कल्पना गर्थिन्। त्यो कल्पना आज यथार्थमा परिणत हुँदा दंग छिन्।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.