समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
खोज रिपोर्ट
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
पोखरामा प्रहरीको पेट्रोल पम्प बनाउने कार्यमा उच्च अदालतको रोक
न्यायाधीश नियुक्तिमा न्यायपरिषद्को नियत
कमलरी अभियन्तादेखि अन्तर्राष्ट्रिय अवार्डसम्म
साइबर सेना : छद्म युद्ध लड्छ, घृणा फैलाउँछ र पोस्ट उडाइदिन्छ
बन्द र रुग्ण अवस्थाका आठ सार्वजनिक संस्थानको निजीकरण प्रक्रिया शुरू
हुलहुज्जत छाड, न्यायालयलाई निर्धक्क काम गर्न देऊ
गैरआवासीय नेपाली नागरिकता : बल नहुनेको नाम बलबहादुर
नेपालमा बायोमासबाट इन्धन र मल उत्पादनको सम्भावना कति?
श्रीमान् अदालतलाई मात्रै लाग्छ र बडादशैं?
रवि लामिछाने पक्राउ प्रकरण : आइतबार पोखरामा जे देखियो
अन्तर्वार्ता
डा. तीर्थबहादुर श्रेष्ठ
चियाको कथा
चिनियाँ ‘च्छा’ फैलँदै जाँदा कतै ‘थे’ त कतै ‘टी’ हुन पुगेको चियाको कथा रोचक मात्र होइन, यो बनाउने विधि पनि ठाउँ अनुसार फरक छ।
हिमालखबर
‘लुम्बिनीमा प्रदेश सरकारको भूमिका चाहियो’
२०७६ साललाई लुम्बिनी भ्रमण वर्ष मनाउने घोषणा गरेको प्रदेश–५ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लीला गिरी भन्छन्, “नेपाल भ्रमण वर्षलाई सघाउन लुम्बिनी भ्रमण वर्ष मनाउन लागेका हौं।”
हिमालखबर
‘वन्यजन्तु र मानवबीच द्वन्द्व बढेको छ’
वैशाख (१–७) मा वन्यजन्तु सप्ताह मनाएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्का भन्छन्, “वन्यजन्तु संरक्षणका लागि युवा लक्षित कार्यक्रमलाई जोड दिएका छौं।”
हिमालखबर
राष्ट्रपति सीले नेपाल भ्रमण गर्ने वातावरण बनेको छ : प्रा.चोउ रोङ
बीआरआई फोरममा नेपालको सहभागिता र लाभको अपेक्षा सम्बन्धमा प्राध्यापक चोउ रोङसँगको अन्तर्वार्ता।
हिमालखबर
संघीय सरकारले अधिकार नदिंदा खुम्चियौं
देशको प्रमुख व्यापारिक नाका र प्रदेश–२ को एक मात्र महानगरपालिका वीरगञ्ज मुलुककै आर्थिक गतिविधिको केन्द्र पनि हो। व्यवसायबाट राजनीतिमा आएका विजय सरावगी महानगरको मेयर भएपछि वीरगञ्जको आर्थिक नापनक्शा फेरिने अपेक्षा अझ बढी छ। वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष र नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य भइसकेका सरावगी नगरप्रमुख बनेयताको डेढ वर्षमा महानगरमा विकासको जग तयार भएको बताउँछन्। सरावगीसँग हिमाल ले गरेको संवादको सारसंक्षेपः
हिमालखबर
‘बारमा सुधार आवश्यक छ’
नेपाल बार एशोसिएसनका नवनिर्वाचित अध्यक्ष चण्डेश्वर श्रेष्ठ (६८) भन्छन्, “न्याय क्षेत्र सुधारका लागि गर्नुपर्ने धेरै छ।”
हिमालखबर
“पर्यटनको लाभ कसरी लिने भनेर नेपालले कामै गरेको छैन”
चीनको स्वशासित क्षेत्र मकाउस्थित मकाउ विश्वविद्यालयका सह–प्राध्यापक हुन्, ग्लेन जेम्स मकार्टनी । टुरिजम् मार्केटिङमा विद्यावारिधि गरेका मकार्टनी गएको १६–१७ चैतमा काठमाडौंमा आयोजित लगानी सम्मेलनमा ‘पर्यटकीय गन्तव्य विकास’ सत्रका वत्ता थिए। सह–प्राध्यापक मकार्टनीसँग नेपालले पर्यटनबाट फाइदा लिन गर्नुपर्ने कामहरूका विषयमा हिमाल ले गरेको संवादको सारसंक्षेपः
हिमालखबर
संघ अन्तर्गत नराखिए सामूहिक राजीनामा दिन्छौं : गोदान अध्यक्ष डा. पाण्डे
संघीय सरकारले गरेको कर्मचारी समायोजनको विरोधमा उत्रेको सरकारी चिकित्सक संघ (गोदान) का अध्यक्ष डा. दीपेन्द्र पाण्डे भन्छन्, “हाम्रा माग पूरा नभए सामूहिक राजीनामा दिन बाध्य हुनेछौं।”
हिमालखबर
‘शिक्षा सुधारका लागि प्रतिस्पर्धा आवश्यक छ’
निजी तथा आवासीय विद्यालयहरूको संगठन (प्याब्सन) का नवनिर्वाचित अध्यक्ष टीकाराम पुरी भन्छन्, “लगानी सुरक्षित छ भनेर ढुक्क हुने स्थिति छैन।”
हिमालखबर
‘अधिकारसम्पन्न नबनाए लगानी बोर्डको औचित्य छैन’
विदेशी लगानी त्यसै आउँदैन, आकर्षक प्रस्ताव गर्न सक्नुपर्छ । भारत, भियतनाम, चीन वा अन्य देशमा लगानीकर्ता आउँदा जुन सुविधा र सहजता पाउँछन्, हामीले पनि त्यस्तै अवस्था दिन सक्नुपर्छ ।
हिमालखबर
‘उत्पादित दूध सबै बिक्री हुँदैन’
प्रदेश–२, गण्डकी प्रदेश र प्रदेश–३ ले चीनबाट उन्नत गाई ल्याउन गरेको सम्झौताको विरोधमा उत्रिएका केन्द्रीय पशुपन्छी पालन सहकारी संघका अध्यक्ष बाबुराम अधिकारी भन्छन्, “प्रदेश सरकारको निर्णयले किसान विस्थापित हुन्छन्।”
हिमालखबर
‘वैदिक शिक्षा नै शान्तिको सूत्र’
आधुनिक विज्ञानले पनि यौगिक क्षेत्रलाई नै विश्व ब्रह्माण्डको स्रोत मानेको छ । हाम्रो सम्पूर्ण विविधता– जीव, ग्रह, तारादेखि विविध रंग, अनेक भाषा, संस्कृतिमा अन्तर्निहित सत्तामा हामी सबै एउटै हौं ।
हिमालखबर
‘नेपालबाट महिला क्रिकेट नै हराउन सक्छ’
हालै थाइल्याण्डमा सम्पन्न आईसीसी महिला टी–ट्वेन्टी विश्वकप एशिया छनोटमा उपविजेता बनेको नेपाली क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री बेलवासी भन्छिन्, “अनुभवको कमीले बाहिरियौं।”
हिमालखबर
‘पर्वतारोहण विश्वविद्यालय आवश्यक’
२७ माघ २०७५ मा नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानको अध्यक्षमा नियुक्त लाक्पाफुटी शेर्पा भन्छिन्, “पर्वतारोहण र पर्यटन हाम्रो रोजगारीको मुख्य आधार बन्न सक्छ।”
हिमालखबर
‘नेपालका जटिलता धेरै पश्चिमाले बुझ्न सक्दैनन्’
मलाई लाग्दैन, यूरोपियन यूनियन र जर्मनीले नेपाललाई भारतीय चश्माले हेर्छन् । यूरोप र जर्मनीका लागि विशेषतः आर्थिक र विकास सहायताका दृष्टिले नेपालको आफ्नै महत्व छ ।
हिमालखबर
‘मुख्य काम महिला उद्धार’
ओमानमा महिला कामदार धेरै भएकाले स्तन क्यान्सर सम्बन्धी जनचेतना फैलाउने कार्यक्रम सञ्चालन गरिरहेका छौं । दूतावासले कामदारसँग नियमित अन्तरक्रिया मार्फत समस्या सुन्ने प्रणाली विकास गरेको छ ।
हिमालखबर
‘अबको भविष्य सौर्य ऊर्जाकै हो’
जलस्रोत तथा ऊर्जा मन्त्रालय अन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका नवनियुक्त कार्यकारी निर्देशक मधुसूदन अधिकारी भन्छन्, “सौर्य ऊर्जा हाम्रो मुख्य ऊर्जा बन्न सक्छ।”
हिमालखबर
“मल्टी सेन्टरले पार्टीलाई अराजकतातर्फ लैजान्छ”
"नेकपाभित्र अहिले भइरहेको के हो भन्ने अलमलको स्थितिले आम कार्यकर्तालाई गम्भीर निराशातर्फ लैजाँदैछ ।"
हिमालखबर
‘डोजर रोक्दा रोजगारी बढ्छ’
एक करोड रुपैयाँभन्दा कम लागतका आयोजनामा हेभी इक्वीपमेन्ट प्रयोगमा रोक लगाइएको बारे श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता नारायण रेग्मी भन्छन्, “रोजगारीका अवसर सिर्जना गर्न त्यसो गरिएको हो।”
हिमालखबर
जग हाल्यौं, अब सुशासन देखिनेछ: प्रम ओली
जनअपेक्षा सम्बोधनलाई नै आधारभूत मापदण्ड मान्ने हो भने ३ फागुनमा वर्षगाँठ मनाइरहेको प्रचण्ड बहुमतको केपी शर्मा ओली नेतृत्वको सरकार आलोच्य छ। तर, स्वयं प्रधानमन्त्री ओली गएको वर्ष दिन सरकारको आधार वर्ष भएको र यसबीचमा सरकारले ‘आश्चर्यजनक सक्रियता’ देखाएको दाबी गर्छन् । प्रधानमन्त्रीसँग किरण नेपालले गरेको अन्तर्वार्ताः
हिमालखबर
‘उखु खेतीको विकल्प खोज्ने बेला भयो’
सरकारले तोकेको मूल्यमा उखु किन्न उद्योगहरू राजी नभएपछि किसानहरू सस्तोमै बेच्न बाध्य भएको बताउने नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनाली भन्छन्, “अब विकल्प खोज्नुपर्ने बेला आएको छ।”
हिमालखबर
‘विश्वकप खेल्न यो स्तर र मिहिनेतले पुग्दैन’
बायाँहाते व्याट्सम्यानलाई आउट नगर्ने हो भने हाम्रो हातबाट गेम फुत्किन्छ भन्ने थाहा थियो । मेरो ओभरको पहिलो बलमा उनले दुई रन लिए ।
हिमालखबर
‘लगानी आउन नदिन देशभित्रै षड्यन्त्र’
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा विदेशी लगानी आउन नदिन देशभित्रै संगठित षड्यन्त्र भइरहेको बताएका छन् ।
हिमालखबर
नास्टका उपकुलपति सुनिलबाबु श्रेष्ठ भन्छन, ‘चार वर्षमा श्रीलंकाको आसपास पुग्छौं’
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को उपकुलपतिमा नियुक्त सुनिलबाबु श्रेष्ठ भन्छन्, “अबको दुई वर्षभित्रै नयाँ इनोभेशन बजारमा ल्याउने गरी काम गर्छौं ।”
हिमालखबर
“आयल निगमको बोर्ड संरचना र ऐन-नियममै समस्या छन्”
उत्पादन रोकिएको उदयपुर सिमेन्ट उद्योग सफल व्यवस्थापन गर्दै नाफामा लैजान प्रबन्ध निर्देशक रूपमा महत्वपूर्ण भूमिका निर्वाह गरेका सुरेन्द्र पौडेललाई सरकारले २३ पुसमा नेपाल आयल निगमको प्रबन्ध निर्देशकको जिम्मेवारी दिएको छ। आफ्नो ३ वर्षे कार्यकालमा निगमलाई व्यवस्थित संस्था बनाउने कार्य योजना रहेको उनी बताउँछन्। प्रस्तुत छ, निगमको अवस्था र सुधारका प्रयासमा केन्द्रित रहेर हिमालखबरका लागि शरद ओझाले गरेको कुराकानीको सम्पादित अंश-
हिमालखबर
“रोजगारी नभए निर्वाह भत्ता दिइनेछ”
प्रत्येक गाविसमा स्थापना हुने रोजगार सेवा केन्द्रमा संयोजकको नियुक्तिका लागि हालै मापदण्ड तयार पारेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव तथा प्रधानमन्त्री रोजगार कार्यक्रमका प्रमुख प्रकाश दाहाल भन्छन्, “बेरोजगारलाई सरकारी वा निजी क्षेत्रमा काम र अवसर नपाउनेलाई निर्वाह भत्ता दिन्छौं।”
हिमालखबर
‘सहुलियत ऋण कार्यक्रमले स्वदेशमै काम गर्न उत्प्रेरित गर्छ’
विदेशबाट फर्केका कामदारहरूको विवरण संकलन गरिरहेको वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको सचिवालयका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठ भन्छन्, “विदेशमा काम गरेर फर्केका कामदारले स्वदेशमा व्यवसाय गर्न अधिकतम रु. १० लाखसम्म ऋण पाउँछन्।”
हिमालखबर
“चिनी उद्योगीका माग सम्बोधन भइसकेका छन्”
२५ पुस राति महोत्तरीको बर्दिवासमा उखु किसान र चिनी उद्योगका सञ्चालकहरू बीच सरकारले तोकेकै मूल्यमा उखु खरीद गरेर उद्योग चलाउने सहमति जुटेको छ। यसअघि उद्योगीहरूले सरकारले तोकेको मूल्यमा उखु खरीद गरेर उद्योग सञ्चालन गर्न नसक्ने बताउँदै आएका थिए। यसै सन्दर्भमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नवराज ढकालसँग हिमालखबरले गरेको कुराकानीः
हिमालखबर
‘निगममा सुधार हुन थाल्दा कतिपयलाई छटपटी भएको छ’
संसारभरि नै एयरलाइन्स व्यवसायमा चासो हुन्छ, हाम्रोमा अलि बढी छ । एक–दुई महीनामा धेरै विषयमा सुधार हुँदै जान्छ । कामबाटै तपाईंहरूले जवाफ पाउनुहुन्छ ।
हिमालखबर
‘समुदायको अधिकार कटौतीले वन संरक्षण हुँदैन’
वन तथा वातावरण मन्त्रालयले तयार पारेको ‘नेपाल वन ऐन, २०७५’ को विधेयक मस्यौदाको विरोध गरिरहेको सामुदायिक वन उपभोक्ता महासंघकी अध्यक्ष भारती पाठक भन्छिन्, “वन तथा वातावरण मन्त्रालय संघीयताको मर्म विपरीत चलेको छ।”
Previous
15
16
17
18
19
Next
समाचार
हिमालखबर
पोखरामा प्रहरीको पेट्रोल पम्प बनाउने कार्यमा उच्च अदालतको रोक
पोखरा-७, पार्दीस्थित शहीद चोक क्षेत्रमा प्रहरी कल्याणकारी कोष पेट्रोल पम्प निर्माण गर्ने योजनामा उच्च अदालत, पोखराले रोक लगाएको छ।
सन्तोष दहित
कमलरी अभियन्ता उर्मिला चौधरीलाई अन्तर्राष्ट्रिय अवार्ड
साढे ११ वर्ष कमलरी जीवन बिताएकी र मुक्त भएपछि कमलरी मुक्ति अभियानमा लागेकी दाङ, गढवाकी उर्मिला चौधरीले ‘ग्लोबल एन्टी–रेसिज्म च्याम्पियन्स अवार्ड’ पाएकी छिन्।
हिमालखबर
बन्द र रुग्ण अवस्थाका आठ सार्वजनिक संस्थानको निजीकरण प्रक्रिया शुरू
अर्थ मन्त्रालयले कमजोर अवस्थाका सार्वजनिक संस्थानलाई निजीकरण गर्न प्रक्रिया थालेको छ।
टिप्पणी
इन्डिया! नेपाली नागरिकमाथिको जासूसी बन्द गर
नेपाली राजदूतको मोबाइलमा पेगासस जस्तो खतरनाक सफ्टवेयर राखेर जासूसी गरेको इन्डिया यसपालि सार्वभौम नेपालका नागरिकमाथि खनिन आइपुगेको छ।
बिस्तारै बोल्नुस्, तर्क वर्जित छ!
हेर्ने कथाका पात्र प्रकाशको आँसुमा भावुक बनिरहेकाहरू प्रकाश जन्माउने संरचनामाथि प्रश्न गर्दा उल्टै आक्रमण गरिरहेका छन्। प्रश्न गर्दा ‘ट्रोल’ भइने यो कस्तो चिन्तन!
कांग्रेसभित्र ‘एक्जिट पोलिसी’ को घातक बहस
निश्चित अवधि पदमा रहेका नेताहरूलाई ‘पार्टीमा अब तिम्रो औचित्य सकियो’ भन्दै जबर्जस्ती निकाल्न कांग्रेसभित्र ‘एक्जिट पोलिसी’ को घातक बहस शुरू भएको छ।
उद्यम
एनसेलकी खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड
एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखालक्ष्मी खड्कालाई बेलायतमा ‘वुमन्स ट्याब्लोइड अवार्डस् २०२४’ प्रदान गरिएको छ।
एनसेलको पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन
एनसेलले शुरू गरेको ‘एटीन फर एटीन’ अर्थात् १८औं वर्षका लागि १८ वटा सामाजिक पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन गरेको छ।
नूररानीको सपनाले हुर्काएको ‘नौरा’
विगतमा देशका चल्तीका शपिङ मार्केटहरूमा जाँदा विदेशी सामानको दबदबा देखेर खिन्न हुने नूररानी ढुंगेल प्याकुरेल ती ठाउँमा आफ्ना उत्पादन राखेको कल्पना गर्थिन्। त्यो कल्पना आज यथार्थमा परिणत हुँदा दंग छिन्।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.