HimalKhabar.com :: A Complete Nepali Political News Portal
किताबका कुरा
‘कर्णालीबाट काठमाडौं पनि उत्तिकै दुर्गम छ’ ‘कर्णालीको स्रोत र भोट दुवैको दोहन भएको छ। भोट हाल्न लगाएर नागरिकका रूपमा सम्मानित जीवन बाच्न पाउने अधिकार हनन हुनु भोटको दोहन हो।’
‘हजुरआमा पुस्ताले संघर्ष नगरेको भए नातिनी पुस्ताले यत्तिको स्वतन्त्रता पाउँदैनथ्यो’ ‘पहिलाका हजुरआमा दुःखसँग भाग्ने होइन, जुध्ने गरेको पाइन्छ। महिला घर, परिवार र समाजका अनेक बाधाअड्चन छिचोलेर आजको अवस्थासम्म पुगेका हुन्।’