HimalKhabar.com :: A Complete Nepali Political News Portal
किताबका कुरा
‘अस्पतालको शय्यामा रहनुभएका सत्यमोहन किताब देख्ने बित्तिकै तङ्ग्रिनुभयो’
‘अस्पतालको शय्यामा रहनुभएका सत्यमोहन किताब देख्ने बित्तिकै तङ्ग्रिनुभयो’ ‘सत्यमोहन खस भाषा नजानेर एक पटक विद्यालयबाट निकालिनु पनि भएको थियो। जुन भाषा आफ्नो होइन र जुन भाषा नजान्दा दुर्व्यवहारपूर्वक निकालिनुपर्‍यो, त्यो भाषाको उत्पति थलो खोज्न कर्णालीको सिँजा उपत्यका जस्तो दुर्गम क्षेत्रमा २०२७ सालमै पुग्नुभयो, अध्ययन गर्नुभयो।’