HimalKhabar.com :: A Complete Nepali Political News Portal
सुशासन
सर्वोच्चले भन्याे- प्रधानमन्त्री नियुक्त गर्ने राष्ट्रपतिले नै हो, तर गैरसंवैधानिक काम भएमा अदालतले सच्याउँछ सर्वोच्च अदालतले प्रधानमन्त्री नियुक्त गर्ने काम राष्ट्रपतिकै भए पनि गैरसंवैधानिक कदमलाई सच्याउने अधिकार अदालतलाई भएको प्रष्ट पारेको छ।
प्रतिनिधि सभा विघटनविरुद्धको निवेदनमा बहस सकियो प्रतिनिधि सभा विघटनविरुद्धको निवेदनमाथिको बहस सकिएको छ। आज निवेदकका तर्फबाट र एमिकस क्यूरीबाट सात जना वरिष्ठ अधिवक्ताले बहस गरेका छन्।