HimalKhabar.com :: A Complete Nepali Political News Portal
शेयर
धितोपत्र बोर्ड अध्यक्ष ढुंगानालाई अर्थ मन्त्रालयको अर्को प्रष्टीकरण पत्र* पूँजी बजारको नियामक संस्था नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई अर्थ मन्त्रालयले बिहीबार अर्को स्पष्टीकरण सोधेको छ।
धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाद्वारा कानून विपरीत शेयरको भित्री कारोबार नियामक निकाय नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले आचारसंहिता र कानून विपरीत प्राथमिक निष्कासन हुन लागेको एक कम्पनीको शेयर हात पारेको फेला परेको छ।