HimalKhabar.com :: A Complete Nepali Political News Portal
शेयर
वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओमा १० प्रतिशत छुट्याउने व्यवस्था लागू वैदेशिक रोजगारीमा गएका नेपालीका लागि प्राथमिक शेयर (आईपीओ)मा १० प्रतिशत छुट्याउनुपर्ने व्यवस्था लागू भएको छ।
दुई हजारभन्दा तल झर्‍यो नेप्से धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक फेरि दुई हजारभन्दा तल झरेको छ।