HimalKhabar.com :: A Complete Nepali Political News Portal
शेयर
शेयर बजार परिसूचक नेप्से १०५ अङ्कले बढ्यो शेयर बजारमा आइतबार उछाल आएको छ। गत साताभरि १५१ अङ्कले घटेको नेप्से परिसूचक आइतबार भने १०५ अङ्कले बढेको छ।
ज्योति विकास ब्यांक बोन्ड, २०८७ ऋणपत्र नेप्सेमा सूचीकृत ज्योति विकास ब्यांकद्वारा निष्कासित रु. १.५ अर्ब बराबरको ‘ज्योति विकास ब्यांक बोन्ड, २०८७ ऋणपत्र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सूचीकृत भएको छ।