HimalKhabar.com :: A Complete Nepali Political News Portal
शेयर
एक सातामा ब्रोकर कमिसन घट्ने, स्टक डिलरले लाइसेन्स पाउने धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले एक साताभित्र ब्रोकर कमिसन घटाउने र स्टक डिलर कम्पनीलाई लाइसेन्स दिने भएको छ ।
शेयर बजार कारोबार रकममा नयाँ रेकर्ड, आइतबार ६ अर्ब ९० करोडको कारोबार शेयर बजारमा आइतबार कारोबार रकमले नयाँ रेकर्ड कायम गरेको छ। पछिल्लो समय लगातार बढ्दै गएको बजारमा लगानीकर्ता आकर्षित हुँदा कारोबार रकमले नयाँ रेकर्ड बनाउँदै गएको छ।