HimalKhabar.com :: A Complete Nepali Political News Portal
शेयर
७१ अंकले घट्यो नेप्से, ११ अर्बको कारोबार सोमबार शेयर बजार परिसूचक, नेप्से ७१.०६ अंकले घटेको छ। खुलेदेखि ओरालो लागेको बजार २८३४.४१ बिन्दुमा झरेको छ। 
नेप्से परिसूचक ५० अंकले बढ्दा १७ अर्ब २७ करोडको कारोबार  शेयर बजारमा लगानीकर्ताको उत्साह देखिएको छ। केही दिनदेखि लगातार उकालो लागेकाे बजार आइतबार ५०.१४ अंकले बढेको छ।