HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
क्षयरोग निवारणमा राज्यकै बेवास्ता बाधक बर्सेनि १७ हजारको ज्यान लिइरहेको क्षयरोग सस्तोमै सहज ढंगले उन्मूलन हुन सक्छ, तर पनि राज्यको प्राथमिकतामा छैन, किनभने यो गरीबलाई लाग्ने रोग हो।
छामेरै मोटरसाइकल मर्मत एकाएक आँखाको ज्योति गुमाएका सुदर्शन ढकाल हातले छामेकै भरमा मोटरसाइकल मर्मतसम्भार गर्छन्, ग्यारेज चलाएर मनग्य आम्दानी पनि गरिरहेका छन्।