HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
मधेशमा नयाँ गठबन्धनलाई सकस, साना दल निर्णायक केन्द्रमा एमाले र माओवादी सहितको नयाँ गठबन्धन निर्माण भएसँगै मधेश प्रदेशमा भने सरकार बनाउन साना दल निर्णायक बन्न पुगेका छन्।
‘पानी र बदाम बेचेको पैसा सहकारीमा बचत गर्‍यौं, फिर्ता कहिले पाउँछौं?’ खाई नखाई बचत गरेको रकम कान्तिपुर सहकारीले फिर्ता नदिएपछि बिचल्लीमा परेका बचतकर्ताहरू न्यायको लागि प्रहरी कार्यालयदेखि सहकारी विभागसम्म धाइरहेका छन्।