HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
दमकमा बल्झिरहने भूटानको ग्वाँग खोला शरणार्थी बनेर नेपाल आएपछिको ३० वर्षमा पदमलाल दम्पती जोखिम मोलेरै दुई पटक ग्वाँग खोला पुगे। उति वेला दुःखजिलो गरेर बसाएको खेतबारी अब जंगल भइसकेछ।
रैथाने समस्या सुल्झाउन स्थानीय कानून भैंसीलाई सुत्केरी भत्ता, पाका शिक्षकलाई स्वैच्छिक अवकाश, बालविवाह न्यूनीकरण, ठेला व्यवसाय व्यवस्थापन जस्ता कार्यक्रम अघि सारेका लुम्बिनीका स्थानीय सरकारले आवश्यक कानून पनि सँगसँगै बनाइरहेका छन्।