HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
समाधान बन्न सकेन समायोजन बढ्दो बसाइँसराइले पहाडी जिल्लाका विद्यालय रित्तिंदा असन्तुलित बनेको शिक्षक-विद्यार्थी अनुपातलाई समायोजन कार्यक्रमले पनि सुल्झाउन सकेको छैन।
पश्चिम तराईमा भूमिगत जलभण्डारको अत्यधिक दोहनले निम्त्याएको पानी संकट खडेरीको समस्यासँगै भूमिगत जलभण्डारको अधिक दोहनका कारण कैलाली र कञ्चनपुरका अधिकांश क्षेत्रमा पानीको अभाव देखिएको छ।