HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
नेपालले कसरी जित्ला ओलम्पिक पदक? नेपालले आफू जस्तै राजनीतिक, आर्थिक, भौगोलिक र जानसांख्यिक स्थितिमा रहेर पनि ओलम्पिक्समा उत्कृष्ट प्रदर्शन गरिरहेका देशबाट सिक्न सक्छ।
नोटमा नक्शाले ल्याएको तरंग निशान छापमा प्रयोग गरिंदै आएको र सिक्कामा समेत राखिसकिएको चुच्चे नक्शा नोटमा प्रयोग गर्दा भारतसँग सीमाको अडानमा नेपाल कायम रहेको देखिन्छ।