HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
पूरा हुन सकेन बागमतीमा देहत्याग गर्ने इच्छा सङ्लो र सफा नहुन्जेल मृत्यु भएमा बागमती नदीमा सद्गत नगरियोस् भनी ६६ जनाले इच्छापत्रमा हस्ताक्षर गरेको २८ वर्षपछि पनि उस्तै प्रदूषित छ, बागमती नदी।
जटिल मुद्दासँगै तर्किने संवैधानिक इजलास विवादित धाराहरूको व्याख्या गरेर संविधानलाई बलियो बनाउनुपर्ने संवैधानिक इजलास जटिल र ठूला संवैधानिक मुद्दा पन्छाउने रोगले ग्रस्त छ।