HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
स्याङ्जामा पनि चलेन ‘दलित’ले छोएको देउता मन्दिर प्रवेश गर्न खोज्दा दुर्व्यवहार भोगेका स्याङ्जाको अलैंचीबारीका दलितले दिएको जाहेरीमा एक महीना बित्दा पनि कारबाही अघि बढेन।
एआईजी ज्ञवाली विरुद्धको उजुरी अढाई महीना गृह मन्त्रालयमै गुपचुप सुन तस्करी सहितका प्रकरणमा अनुचित फाइदा लिई अनुसन्धान कमजोर बनाएको दाबी गरिएको उजुरी संसदीय समितिले वैशाखमै गृहलाई पठाए पनि रवि लामिछाने गृहमन्त्रीबाट हट्ने निश्चित भएपछि मात्र कारबाही अघि बढाइयो।