HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
‘द लोकल्स’ को लयमा आमाहरूको धिमे नाच युवाको समूह द लोकल्सले हौस्याएपछि इन्द्रजात्राको अवसर पारेर काठमाडौंंको केन्द्र मरुटोलका आमाहरू धिमे नाचमा रमाए।
हदम्यादमा अलमलिंदा ओझेल परेको बहस भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको संशोधन सम्बन्धी बहस हात्तीको कुरा छाडेर पुच्छरमा सीमित भएको छ।