HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
साइबर सेना : छद्म युद्ध लड्छ, घृणा फैलाउँछ र पोस्ट उडाइदिन्छ  पछिल्लो समय अभिव्यक्ति स्वतन्त्रताको स्वाङ गर्ने ठूला महाजनहरूद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्मले पैसा लिंदै अभिव्यक्ति स्वतन्त्रताको घाँटी निमोठिरहेका छन्। नेपालमा पनि ‘साइबर सेल’ मार्फत यस्तो बदमासी खुलेर हुन थालेको छ, जसको उपचार नेपालमा छैन।
कस्तो ठाउँमा हुनुपर्छ स्कूल? बाढीले काठमाडौं उपत्यकाका धेरैजसो विद्यालय डुबानमा परेपछि विद्यालय र विद्यार्थीको सुरक्षाबारे ध्यान दिनुपर्ने देखिएको शिक्षाविद् बताउँछन्।