HimalKhabar.com :: A Complete Nepali Political News Portal
हिमाल खबरपत्रिका
कर्मचारीतन्त्र सुधार्न ठूला भ्रष्टाचारीलाई कारबाही राजनीतिलाई सेवाभन्दा पेशा बनाएर आफ्नै सुखसयलमा मस्त राजनीतिकर्मीहरू नसुध्रिएसम्म ध्वस्त कर्मचारीतन्त्रलाई सही दिशामा ल्याउन सकिन्न।
प्रकृतिप्रेमीको उत्सव : जलपन्छी गणना बीस वर्षमा चितवन आसपासका सिमसार क्षेत्र बाहेक अन्य सिमसारमा जलपन्छीको सङ्ख्या घट्दो छ । कुनै समय साइबेरियाबाट हजारौंको सङ्ख्यामा आउने जलपन्छी अचेल टौदहमा आउँदैनन्। विगतमा कोशी नदी आसपास पचासौं हजार पानीचरा हुन्थे भने हाल देशभरको गणनामा मुश्किलले पचास हजार पुग्छन्।