HimalKhabar.com :: A Complete Nepali Political News Portal
हिमाल खबरपत्रिका
‘रिमझिम बरसै बदरिया...’ तराईका आदिवासी जाति तथा विभिन्न भाषीका कृषि गीत हराउँदै जाँदा परम्परागत कृषि ज्ञान नै जोखिममा परेको छ।
सरकारको कृषि-चिन्ता ‘गोहीको आँसु’ ६० प्रतिशत परिवार कृषि-आश्रित रहेको देशमा कृषिजन्य वस्तुको असाधारण आयात र त्यसलाई थेग्न विप्रेषणमा भर पर्नुपरेको तथ्य चिन्ताजनक मात्र होइन, लाजमर्दो समेत छ।