HimalKhabar.com :: A Complete Nepali Political News Portal
हिमाल खबरपत्रिका
नेपालमा तौर्यत्रिक नाट्य-संगीतका आवरणमा बाहिरी देशबाट कलाकार झिकाएर गरिने रसरङ्गले देशको भेद खुल्ने भन्दै पृथ्वीनारायण शाहले यस्ता कामलाई आफ्नो पालामा विराम दिन खोजे पनि उनको नीतिको अनुसरण उनकै सन्ततिले गरेनन्।
सन्तोषजनक सेवा प्रवाह, कमजोर सुशासन स्थानीय सरकारले पहिलो कार्यकालमा सेवा प्रवाहबाट नागरिकमा सर्वत्र निराशाबीच आशाको सञ्चार गरे पनि आन्तरिक सुशासनमा उठेको प्रश्नले आउने नेतृत्वलाई चुनौती थमाएको छ।