HimalKhabar.com :: A Complete Nepali Political News Portal
हिमाल खबरपत्रिका
प्रजनन् केन्द्रका गोही राप्तीमा छोडियो चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा हुर्काइएका गोही नदीमा छाडिएको छ।
लगातार दुई दिन दुई गैँडा मृत भेटिए, साढे दुई महीनामा मरे पाँच गैँडा चितवन राष्ट्रिय निकुञ्जमा शनिबार र शुक्रबार दुई वटा गैँडा मृत भेटिएका छन्। योसँग साउनमा नयाँ आर्थिक वर्ष शुरु भएयता पाँच गैँडा मृत भेटिएका छन्।