HimalKhabar.com :: A Complete Nepali Political News Portal
हिमाल खबरपत्रिका
नरहरीबुटीले निको पार्दैन कोरोना, के हो ज्यानमारा ‘साइटाेकिन्स आँधी’?  कोभिड-१९ बाट निधन हुनेमा ‘साइटोकिन्स स्टोर्म’ कारक भएको तथ्य सामु हुँदाहुँदै बिरामीलाई नरहरीबुटी सेवन गरेर निको हुन्छ भन्नु प्रधानमन्त्री ओलीले बेसार पानी, मरिच, अम्बाको पातले कोरोनाबाट बच्न सकिन्छ भने जस्तै हो। 
कहाँ हरायो हिउँदे झरी ? यो वर्ष हिउँदमा अहिलेसम्म पानी नपर्दा कृषि उत्पादनमा कमीदेखि डढेलोसम्मको जोखिम बढेको छ। यसपटक प्रि–मनसुनमा पनि पानी कम पर्ने मौसमविद्हरु बताउँछन्।