HimalKhabar.com :: A Complete Nepali Political News Portal
हिमाल खबरपत्रिका
सम्भव छ सार्वजनिक शिक्षाको सुधार सार्वजनिक शिक्षालाई उकास्न संस्थागत र प्रणालीगत समस्या खुट्याएर काम गर्ने हो भने केही नमूना विद्यालयका सफलतालाई देशैभर विस्तार गर्न सकिन्छ।
अति भो शिक्षामा राजनीतीकरण कमसल शिक्षा दिएर युवालाई शारीरिक श्रम गर्न विदेश पठाइरहने, आफ्नो जमीन बाँझो राखेर विप्रेषणको टेकोमा आयातमुखी अर्थतन्त्रमा बाँच्दै राष्ट्रवादको डिङ हाँकिरहनु अबको पुस्ताका लागि स्वीकार्य हुन सक्दैन।