‘बुबालाई आज या भोलि झुन्ड्याउँछन् भन्ने परिस्थितिमा हुर्किएँ’
‘हाम्रा नीतिहरू नै पितृसत्तामा आधारित छन्। हाम्रा कानून हिन्दू संस्कारबाट निर्देशित छन्। अझै पनि पतिलाई देउता मान्नु पर्ने धारणा व्याप्त छ।’
अन्तर्वार्ता : अनिता भेटवाल,
क्यामेरा : सुमन नेपाली,
सम्पादन : राज यादव
विस्तृत पढ्न : ‘बुबालाई आज या भोलि झुन्ड्याउँछन् भन्ने परिस्थितिमा हुर्किएँ’