रेडियो नेपालमा गई ह्वाँह्वाँ रोएँ, तर कसैको मन पग्लेन : ओमविक्रम विष्ट
२०२८ सालमा रेडियो नेपालको स्वरपरीक्षा उत्तीर्ण गरी पप गीत गाउन थालेका विष्टलाई शुरूआती दिनमा ‘बेलायती बुख्याचा’ भनेर आलोचना गरिन्थ्यो। तैपनि उनी आफ्नो साधनाबाट कहिल्यै बिचलित भएनन्।
अतिथि : ओमविक्रम विष्ट, अन्तर्वार्ता : अनिता भेटवाल, क्यामरा : सुमन नेपाली, सम्पादन : राज यादव