सन्तानलाई मातृभाषा सिकाउन जापान छोड्दै प्रवासी नेपाली (भिडिओ रिपोर्ट)
जापानमा कार्यरत प्रवासी नेपाली आफ्ना सन्तानलाई मातृभाषा पढाउन र स्वदेश चिनाउन नेपाल फर्काउँदै छन्।
रिपोर्ट : पिंकी श्रीस राना
क्यामेरा : गोपेन राई
सम्पादन : राज यादव
विस्तृत पढ्न : https://www.himalkhabar.com/news/143137