HimalKhabar.com :: A Complete Nepali Political News Portal
सम्पादकको सिफारिस
लोकतन्त्रको परीक्षण वर्ष बन्दै सन् २०२४ स्थानीय तहको सहित जोड्दा ६५ भन्दा बढी देशमा निर्वाचन हुने यो वर्ष मूलतः लोकतन्त्रको अनुमोदन हुन्छ/हुँदैन भन्ने परीक्षण वर्ष बन्दै छ, जसमा भारत र अमेरिकामा हुने निर्वाचनले मुख्य अर्थ राख्नेछन्।
दशकदेखि पछ्याइरहेको नाटकघर सपना एउटा सपना पूरा हुन कति समय लाग्छ? चितवनका कलाकर्मीले नाटकघर सपना देखेको दशक बित्यो। अझै पूरा पनि भएको छैन, देख्न छोडेका पनि छैनन्।